स्व. राईको परिवारलाई धनकुटा सेवा समाज दक्षिण कोरियाको तर्फवाट आर्थिक सहयोग हस्तान्तरण

धनकुटा,माघ १४ । धनकुटा नगरपालिका ७ का स्व. उत्तर कुमार राईको परिवारलाई आज धनकुटा सेवा समाज दक्षिण कोरियाको तर्फवाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामै दक्षिण कोरियामा

निर्माण उपकरणमा आ’गजनी गरिएकामा महासङ्घको आपत्ति

काठमाडौँ, १४ माघ । कोभिड–१९ को त्रासबीच पनि भौतिक पूर्वाधार निर्माणमा सक्रिय निर्माण व्यवसायीलाई हत्तोत्साहित गर्ने गरी अज्ञात समूहबाट भइरहेका हिं सात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले

धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

नारायण अधिकारी ,चितवन, १४ माघ । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको

मूलधारमा फर्कन अध्यक्ष ओलीको आह्वान

काठमाडौँ, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्काे समूहलाई आग्रह गर्नुभएको छ । नेकपा निकट आदिवासी

धनकुटामा पनि आजबाट कोरोना बिरुद्धको खोप लगाउन सुरु

धनकुटा,१४ माघ । धनकुटामा पनि आजबाट कोरोना भाइरस बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी , कर्मचारी र सरसफाईकर्मीलाई खोप लगाउने अभियान अन्तरर्गत धनकुटामा पनि आजबाट कोरोना

संरक्षक नै गुमाएपछि…

सिताराम अधिकारी,धादिङ, १४ माघ । कठ्याँग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी

प्रदेश नं १ खोप अभियानः मन्त्री कार्कीबाट उद्घाटन

मोरङ, १४ माघ । प्रदेश नं १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यको शुरुआत गर्नुभएको । कोशी अस्पताल विराटनगका मेडिकल

प्रदेश नं २ खोप अभियान: खोप लगाउन आग्रह

वीरगञ्ज, १४ माघ, छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमाैली। जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए। जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप लगाउँदै गर्दा चौधरीलाई मनमा केही डर पनि

विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ ः अर्थमन्त्री

रुपन्देही, १४ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने प्रतिबद्धता जनाउनुभएको छ । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको आज उद्घाटन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।