चिया विषयको पठनपाठन रोकियो, दक्ष जनशक्ति विदेशबाट भित्र्याइँदै

किरण पौड्याल,इलाम । झापासहित पूर्वी पहाडी जिल्लामा चियाको व्यावसायिक उत्पादन उल्लेखनीय मात्रामा हुन्छ । मुलुकभर उत्पादित चियामध्ये झण्डै दुई तिहाइ हिस्सा यही क्षेत्रमा उत्पादन हुन्छ । चिया खेतीमा संलग्न किसान,

दूधकोशीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

सोलुखुम्बु, असोज १३ । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत्

धनकुटामा कोरोना संक्रमित संख्या शून्य !

धनकुटा खबर, १३ असोज । धनकुटामा कोरोना संक्रमित भई उपचारमा रहेका धनकुटाका सबै ४५ जना कोरोना मुक्त भएका छन् । यो संगै धनकुटामा सक्रिय कोरोना संक्रमितको शून्य भएको स्वाथ्य कार्यलय

अबदेखि दुईवटा सहकारीमा सदस्य बन्न नपाइने

काठमाडौं, असोज १३ । आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुईवटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ। सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता

काठमाडौंमा गुर्जो रोप्ने क्रम बढ्यो

काठमाडौं, असोज १३ । राजधानी काठमाडौंका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र भएको छ। गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय

नेटवर्किङमा संलग्न २५ कम्पनीका ५० जनालाई पक्राउ गर्न पत्राचार

काठमाडौँ, असोज १२ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग ठगीमा संलग्नलाई पक्राउन गर्न सहयोग मागेको छ । नेपालमा प्रतिबन्धित नेटवर्किङ

धनकुटामा कोरोनाको पछिल्लो विवरण यस्तो छ

धनकुटा १२,असोज ।  धनकुटामा आज सम्ममा २ हजार १ सय ६३ जनाको पिसिआर विधी द्धरा कोरोनाको परिक्षण गरिएको छ । जसमध्ये ४५ जनाको रिपोट पोजेटिभ आएको छ भने २ हजार

पुसबाट २७ मेगावाट बिजुली थपिने

लमजुङ । लमजुङबाट आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने भएसँगै आयोजनाबाट

काठमाडौंको टोखामा मात्रै संक्रमितको संख्या ८०० नाघ्यो, पाँच बिरामी ‘बेपत्ता’

काठमाडौं, असोज १२ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय नाघेकाे छ। आइतबार २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कूल सङ्ख्या ८ सय २५ पुगेको

असोजमै पाक्यो सुन्तला !

गलकोट । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।