हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.–८ स्थित खुँडिमा रहेको खुँडीटार सिचाइ जल उपभोक्ता संस्थाको सिचाइ कुलो निर्माण कार्य सम्पन्न भएको छ। कोशी प्रदेश सरकार तथा माननीय पूर्व अर्थराज्यमन्त्री
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ मा निर्माणाधीन सहकारी संस्था भवनको सेप्टिक ट्याङ्की खोल्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ भने तीन जना बेहोस भएका छन्। फाल्गुनन्द–५ स्थित घुर्विसे पञ्चमी
काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज फेरि श्रीलंकासँग खेल्दै छ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो
इलाम । इलामको सूर्योदय नगरपालिका–१, भालुखोपमा एक जनाको हत्या गरिएको छ । एक जना गम्भीर घाइते छन् । स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे
बेलबारी । मोरंगको बेलबारी-१० भाउन्नेमा आज बिहान जंगली हातिको आक्रमणबाट बेलबारी-१० भाउन्नेका बर्ष ४१ का अमित लिम्बू गम्भीर घाईते भएका छन । उनलाई उपचारका नोबेल मेडिकल कलेज लगिएको छ ।
काठमाडौं, १ साउन । संघीय संसद अन्तर्गत आज एक समितिको मात्रै बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारस्थित कार्यालयमा उक्त बैठक बस्नेछ । जसअनुसार कानुन, न्याय तथा मानव
काठमाडौं, १ साउन । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ । च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रचार विभाग
काठमाडौं, १ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जल तथा
श्री शाके १९४७ बि स २०८२ साल श्रावण १ गते बुधबार इश्वी सन २०२५ जुलाई १७ तारीख श्रावण कृष्ण पक्ष सप्तमी तिथी रेवती नक्षत्र अतिगण्ड योग भद्रा करण चन्द्रमा मीन
काठमाडौं – काठमाडौंको पुरानो सिनामंगलस्थित एउटा घरमा चिनियाँ नागरिकले अवैध रूपमा ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा र अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कारखाना नै खोलेको पाइएको छ। अवैध रुपमा कारखाना