धरान, असार २९ गते । अस्थायी प्रहरी पोष्ट बरगाछी धरानको प्रहरी टोलीले असार २८ गते प्रतिबन्धित लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा धरान उप-महानगरपालिका-८
मोरङ । मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट आइतबार बिहान १ जना महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी
मोरङ, असार २९ गते । मोरङको विराटनगर महानगरपालिका- १४ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २८ गते साँझा ६ बजे इलाका प्रहरी
विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगर प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विद्यालयस्तरीय कविता प्रतियोगितामा आदर्श माविका सिद्धार्थ ढकाल प्रथम भएका छन् । शनिबार महानगरको सभाहलमा आयोजित
काठमाडौ । पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण शनिबार नर्भिक अस्पतालमा निधन भएको छ। उनले २०६९ देखि २०७५ सम्म निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन्। शर्मा निर्वाचन कानुनको मस्यौदा तयार
रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ की २३ वर्षीया कोइली शाही शनिबार डेरामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। शाही सिस्ने–५ मा डेरा गरी बस्दै आएकी थिइन्। साथीहरूसँग घुम्न जाने
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा छाउगोठमा सुतेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएको छ। महिनावारीका कारण उनलाई गोठमा अलग राखिएको थियो। सुदूरपश्चिममा अझै पनि महिलालाई महिनावारीका बेला‘अशुद्ध’ ठानी छाउपडी जस्तो
काठमाडौं, २९ असार । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । दुबै समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछन् ।
काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँछ । आइतवार बिहान ११ः०० बजे देखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो । गत शुक्रवार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा शुक्रबार
काठमाडौं, २९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा