मं’सिरमा ल’गनगाँ’ठो क’स्दै ऋचा

काठमाडौं, कार्तिक २१ । विवाहको मौसम आएसँगै अविवाहित अभिनेत्री होस् या अभिनेताको विवाहको चर्चा सुरु भइहाल्छ। कसैको चर्चा चर्चामै सीमित हुन्छ भने कसैको जोडी बाँधिन्छ। अभिनेत्री ऋचा शर्माले विवाह गर्ने

स’न्दीपले का’यम गरे अ’र्को कि’र्तिमान

काठमाडौं, कार्तिक २१ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा परेका छन्। क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ ले निकालेको सर्वेक्षणमा लेग स्पिनर सन्दीप

उ’पनि’र्वाचनका लागि म’नोनय द’र्ता आज, य’स्तो छ ता’लिका

काठमाडौं, कार्तिक २१ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त स्थानमा पदपूर्तिका लागि आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि आज (बिहीबार) मनोनयन पत्र दर्ता हुँदै छ। निर्वाचन आयोगका अनुसार

पर्व’तारो’हीलाई प’त्नी पा’उन गा’ह्रो

काठमाडौं, कार्तिक २१ । खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ। सो विद्यालयका ८, ९ र

दि’ल्लीको धु’लोले त’राई प्र’दूषित, काठमाडौँ न’भित्रिने

काठमाडौ ।  दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको

१२ व’र्षीया ग’र्भवती बा’लिका प्र’सूति गृह’मा भ’र्ना

काठमाडौं, कार्तिक २१ । १२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । निर्दोष छिन्। पेटमा ५ महिनाको शिशु चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन्।

‘अनलाइन गेम’ खे’ल्ने स’मयमा प्र’तिबन्ध लगाउने नि’र्णय

एजेन्सी ।  चीनले बालबालिकाहरूलाई अनलाइन ‘गेमको’ लतबाट जोगाउनका लागि उक्त खेल खेल्ने समयमा प्र’तिबन्ध लगाउने निर्णय गरेको छ। अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न

१५ प्र’तिशतसम्म वि’द्युत् म’हशुल वृ’द्धिको त’यारी

काठमाडौं, कार्तिक २१ । नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत् महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ। प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव

मेलम्चीको पानी असार अ’न्तिममा काठमाडौं ल्या’इने

काठमाडौं, कार्तिक २१ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले आगामी असार मसन्तासम्म मेलम्चीको पानी काठमाडौं झार्ने भएको छ। मेलम्ची विकास समितिका अनुसार आगामी असार मसन्तासम्म मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइनेछ।

भारतले नेपालको सा’र्वभौमिकता र अ’खण्डतामाथि ठा’डो ह’स्तक्षेप गर्याे : साझा पार्टी

काठमाडौं, २१ कात्तिक । साझा पार्टीले नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । पार्टीका प्रवक्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।