घरमा ल’गिएको उ’त्तरपुस्तिकामा लेखेर त्रिविको परीक्षा पा’स गराएकाे खु’लासा

काठमाडौं, कार्तिक २१ । त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिइसकेका विद्यार्थीसँग घु’स लिएर उत्तरपुस्तिकामा साट्ने गरेको खु’लेको छ। परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ। उदयपुरको त्रियुगा जनता

पारस र सन्दीप वि’नाको इमर्जिङ टिम्स कपका लागि नेपाली क्रिकेट टोलीको घो’षणा

काठमाडौं-बंगलादेशमा हुने इमर्जिङ टिम्स कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार राति नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ । टोलीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने समावेश

अब प्रदेश २ मा आफ्नै ‘गु’प्तचर’

काठमाडौं, कार्तिक २१ । संघले भन्दा अघि प्रहरी विधेयक ल्याएको प्रदेश २ सरकारले गुप्तचरसमेत नियुक्त गर्ने गरी छुट्टै अनुसन्धान ब्युरो गठन गर्न लागेको छ। यसका लागि आवश्यक विधेयकसमेत तयार पारेको

८ मंसिरमा वि’प्लव युट्युबमार्फत् सा’र्वजनिक हुने, य’स्तो छ कार्यक्रम

काठमाडौं । सत्ता र वि’द्रोहीका काममा हत्तपत्त समानता पाइँदैन। तर, त्यस्तै संयोग देखिएको छ। सरकारले जु’वातास जस्ता सामाजिक वि’संगतिमाथि नि’र्ममताका साथ का’रबाही अगाडि बढाउँदै छ। स’शस्त्र वि’द्रोहरत वि’प्लव नेतृत्वको नेकपा पनि

आज यी ठाउंहरुमा धेरै ठाउँमा पानी पर्ने स’म्भावना: सत’र्क रहन आ’ग्रह

काठमाण्डाै – अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी वायु् र चक्रवातको प्रभावका कारण अहिले देशका सबैजसो ठाउँको मौसम बद्ली भएको मौसमविद् विभूति पोखरेलले बताउनु भयो

सरकारको इँ’जार फु’स्क्यो है : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी, संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार कालापानीको विषयमा बोल्न डराएको आरोप लगाएका छ । भारतले आफ्नो नयाँ नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई गाभेर नक्सा

‘१५औं बान्तावा कविता प्र’तियोगिता ’ मङ्‌सिर २४ मा,कविता कार्तिक मसान्तभित्र पठाइसक्नु पर्ने

काठमाण्डौ ।बुङ्वाखाको पूर्व सं’रक्षक, आफ्नो नामको पछाडि पहिलोचोटी ‘बान्तावा’ लेख्‍नुहुने तथा पूर्व मुख्य अञ्‍चलाधीश स्व. मकर बहादुर बान्तावाको स्मृतिमा आगामी मङ्‌सिर २४ गते (डिसेम्बर १०, २०१९) काठमाडौंस्थित बुङ्वाखाको ‘१५औं वाषिर्कोत्सव’

छा’तीमा गो’ली स्वी’कार गर्छु, तर छिमेकीले मेरो देशको एक चिम्टी माटो ल’गेपनि स्वी’कार्दिन

काठमाडौं । जम्मू–कश्मीरलाई केन्द्र शासित प्रदेश बनाएपछि भारतले नयाँ नक्सा जारी गरेको छ । भारतले कालापानी र लिपुलेकलाई पनि आफ्नो भुभाग दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गरेको छ । जसको

त्रिभुवन विमानस्थलमा ११ वर्षप’छि खु’ल्यो ‘ड्यु’टी फ्रि श’प’

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले

३ महिनामा ७ अर्ब १९ करोड १६ लाखकाे माेबाइल भि’त्रियाे

काठमाडौँ, २० कात्तिक । नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्याङ्क अनुसार औसतमा उक्त सङ्ख्या बराबरको मोबाइल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।