धनकुटा,२६ असार । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले धनकुटा नगरपालिका १० उत्तरपानीमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षा र आधारभूत विद्यालय बालबालिकालाई पोसाक बितरण गर्नु भएको छ
काठमाडौँ, २६ असार । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा मनसुनजन्य विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न चीन सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। मन्त्रालयमा विहीबार आयोजित
ललितपुर २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन् । राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा
काठमाडौं, २६ असार । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीप नदिने खानेपानी मन्त्री प्रदिप यादवको राजीनामा माग गरेको छ । खानेपानीको माग गर्दै
सर्लाही, २६ असार । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१४ स्थित हरकठवा–श्रीनगर भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। गएराति करिब
काठमाडौं, २६ असार । ट्वान्टी–२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपालले पहिलो चरणको प्रतिस्पर्धामा नेपालले कुवेत र जापानसँग खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार
धरान । सुनसरीको धरान उपमहानगरपालिका–१७ साउने बस्तीमा पत्नीले घरायसी विवादका क्रममा श्रीमानलाई छुरा प्रहार गरेकी छन्। सरिता राईले आफ्ना श्रीमान ५० वर्षीय वीर बहादुर राईमाथि तरकारी काट्ने छुरा प्रहार गर्दा
काठमाडौं, २६ असार । केपी ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्ष भित्रमा नै अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक रहेको जनाएको छ । मुलुकको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ४ खर्बले
नयाँदिल्ली, २६ असार । भारतको गुजरातमा पुल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । एनडीआरएफको खोजी अभियानमा आज बिहान दुईवटा शव फेला परेका छन् । सोही क्रममा चार
काठमाडौं, २६ असार । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री