विराटनगर, २६ असार । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, प्रदेश समन्वय समिति कोशी प्रदेशले न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानून कार्यान्वयन सम्बन्धमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छन् । कोशी प्रदेश
काठमाडौं, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधी हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको
झापा, असार २६ गते । झापाको बाह्रदर्शी गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय
मोरङ, असार २६ गते । मोरङको धनपालथान गाउँपालिका- १ स्थितबाट प्रहरीले ८ सय २ किलो १ सय ग्राम गाँजा बरामद गरेको छ । असार २५ गते साँझ साढे ६ बजे
झापा, असार २६ गते । झापाको २ स्थानहरुबाट २ सय ६० ग्राम ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित कारोबारमा संलग्न २ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
काठमाडौं, २६ असार। आज अर्थ समितिको बैठक दुई दुई पटक बस्दैँछ । संघीय संसद अन्तर्गतको सो समितिको बैठक एकै दिन दुई पटक बस्न लागेको हो । जसअनुसार पहिलो
काठमाडौं, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
सुनसरी । सामाजिक सञ्जाल टिकटिकमा धार्मिक विद्वेष फैलाउने उद्देश्यले अपमानजनक र अश्लील शब्द प्रयोग गरी भिडियो पोष्ट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३, नहरचौक
विराटनगर । मोरङ जिल्ला कारागारमा थुनामा रहेका एक बन्दीको बुधबार साँझ विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दामा थुनामा रहेका ४० वर्षीय सन्तोष पालको उपचारको क्रममा निधन भएको
श्री शाके १९४७ बि स २०८२ साल असार २६ गते बिहीबार इश्वी सन २०२५ जुलाई १० तारीख आषाढ शुक्लपक्ष पूर्णिमा तिथी पूर्वाषाढा नक्षत्र ऐन्द्र योग भद्रा करण चन्द्रमा धनु राशिमा