आजको मौसमः मधेसबाहेक अन्य प्रदेशमा पानी पर्ने

काठमाडौं, २४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

यसरी गरियो भोजपुरमा हत्या थरिएका चारै शवको इटहरीमा अन्त्येष्टि

इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार राति भएको सामूहिक हत्याकाण्डमा मारिएका चार जनाको इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ । धरानमा पोष्टमार्टम गराएर शवलाई परिवारको जिम्मा लगाएपछि सोमबार

असार २४ गते मंगलवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४७ बि स २०८२ साल असार २४ गते मंगलबार इश्वी सन २०२५ जुलाई ८ तारीख आषाढ शुक्लपक्ष त्रयोदशी तिथी ज्येष्ठा नक्षत्र शुक्ल योग कौलव करण चन्द्रमा बृश्चिक राशिमा

राष्ट्रपतिद्दारा २ न्यायधिससहित ३ नियुक्त

  काठमाडौं, २३ असार । राष्ट्रपति रामचन्द्र पौडेलले २ न्यायधिससहित ३ जना नियुक्त गरेका छन् ।   संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायधिससहित तीन

१५ लाख धराैटी बुझाउन नसके पछि युनुस अन्सारी थुनामा

काठमाडौं, २३ असार । नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका युनुस अन्सारी अदालतले मागेकाे १५ लाख धराैंटी बुझाउन नसके पछि थुनामा गएका छन् । नक्कली नोट प्रकरणमा पक्राउ परेर छुट्ने

धनकुटामा १७ प्रतिशत खेतमा धान रोपाई

धनकुटा,२३ असार । धनकुटामा असारको तेस्रो साता सम्म १७ प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ । धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर मध्ये

पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला

रौतहट, २३ असार । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–३ स्थित वडा कार्यालय नजिकको पोखरीको पानीमा डुबेर एक युवकको मृत्यु भएको छ।  आज अन्दाजी बिहान ८ः ४५ बजे पोखरीमा युवकको डुबेर मृत्यु

चार छात्रामाथि लामो समयदेखि यौन दुर्ब्याबहार गर्ने शिक्षक पक्राउ

मुकेश कुमार यादव/सिरहा, २३ असार। सिरहामा एकजना शिक्षकले आफ्नै छात्रामाथी लामो समयदेखि यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको छ।   गाेलवजार नगरपालिका- ८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक

‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिकाे संयाेजकमा जीवन परियार

काठमाडौं, २३ असार ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठन गरिएकाे जानकारी गराएका छन् । साेमवारकाे कार्यब्यवस्था समितिको बैठकले ७ सदस्सीय छानबिन समिति बनाए पछि त्यसकाे

सुर्य थापाको टिप्पणीः रास्वपाको हस्ताक्षर अभियान प्रोपोगन्डा मात्रै

  काठमाडौं, २३ असार  । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरी चलाएको हस्ताक्षर अभियान नाटकिय भएको बताएका छन् ।   सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।