नवलपरासी पश्चिम, २३ जेठ । आफ्नै बुबा ५० वर्षीय जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका–२ अवरैया बस्ने २७ वर्षीय हेमराज थारूलाई शुक्रबार बिहान
काठमाडौं, २३ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयबासीले आग्रह गरेका छन् ।
काठमाडौं, २३ जेठ । प्रतिपक्ष दलहरूको संयुक्त बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माथी राजनीतिक प्रतिशोध राखिएको निष्कर्ष निकालेका छन् । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पुर्व प्रधानमन्त्री नेपाल
जनकपुरधाम, २३ जेठ। धनुषा जिल्लाको धनौजी गाउँपालिका–१ लखौरी सीमा इलाका नजिकै सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको सन्युक्त टोलिले ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।
बारा, २३ जेठ। जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका– ६ हनुमान चोकबाट लागुऔषध सहित ४ जना युवकलाई
काठमाडौं, २३ जेठ । प्रतिनिधिसभा बैठक आइतवारका लागि सरेको छ । शुक्रबार दिउँसो १ः०० बजे बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा
सञ्जय मिश्रा/रौतहट, २३ जेठ। रौतहटस्थित तीनवटै सुरक्षा निकायको सहभागितामा सम्भावित मनसुनजन्य जोखिमलाई न्यून गर्ने उदेश्यका साथ उद्धारको कृत्रिम अभ्यास सम्पन्न भएको छ। जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा गौर–४ बरहवा
काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको संयुक्त बैठक जारी रहेको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक जारी रहेको हो । संविधान र गणतन्त्र पक्षधर
जनकपुरधाम, २३ चैत । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा मधेस प्रदेश संसदीय दलको अनौपचारिक बैठक सम्पन्न भएको छ। बैठकमा हालको राजनीतिक अवस्था,
काठमाडौं, २३ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन