वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, २२ बैशाख ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति

काठमाडौं, २२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन ।  

सरकार जनताको सेवाभन्दा स्वार्थ समूह र विचौलियाको नियन्त्रणमा चलेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री श्रद्धेय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रममाथि कडा आलोचना गरेका छन ।   उनले वर्तमान

‘माफियाका लागि विधेयक, भूमिहीनलाई वेवास्ताः प्रचण्ड

काठमाडौं, २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमाथि भूमिहीन र सुकुम्बासीको अधिकारको वेवास्ता गर्दै माफियामैत्री नीति अघि बढाएको बताए । प्रतिनिधि सभा छलफलमा बोल्दै प्रचण्डले सरकारको ध्यान विचौलिया

प्रचण्डको प्रश्नः दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता हो ?

काठमाडौं, २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले सीमान्तकृत समुदायलाई उपेक्षा गरेको बताएका छन । प्रतिनिधि सभामा नीति तथा कार्यक्रमबारे बोल्दै अध्यक्ष

विदेशमा आँसु, रगत र पसीना बगाउने प्रवासी श्रमिक र रिर्टनी नीति कार्यक्रममा किन अटेनन ? :अध्यक्ष प्रचण्ड

काठमाडौं, २२ वैशाख २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता  गरिएकाप्रति आपत्ति जनाए ।   प्रतिनिधि सभामा बोल्दै उनले विदेशमा पसिना बगाइरहेका लाखौं नेपालीहरूलाई राज्यले

नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाईयो: प्रचण्ड

काठमाडौं, २२ बैशाख ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रमलाई ‍औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन् । यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि

ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

झापा, २२ बैशाख। लागुऔषध कारोबारमाथि कारबाहीको सिलसिलामा झापामा प्रहरीले गोली चलाएको छ।  कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङ्गा-झापा सडकखण्डमा सोमबार बिहान प्रहरीले दुई राउन्ड गोली चलाएको हो।  बिआर३७९१९८ नम्बरको मोटरसाइकलमा सवार कारोबारीलाई

सुनसरीको बराहक्षेत्रबाट लागुऔषध गाँजा बरामद

सुनसरी,वैशाख २२ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थितबाट ठुलो परिमाणको लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । वैशाख २१ गते राती लागू औषध गाँजाको ओसार पोसार भईरहेको भन्ने गोप्य

धनकुटामा बस दुर्घटना,एक जनाको मृत्यु

धनकुटा,२२ बैशाख । धनकुटामा बस दुर्घटना भएको छ । आज बिहान करिब १०:१० बजे जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ६ गोठगाँउ स्थित कोशी लोक मार्गमा धरानबाट भोजपुर तर्फ जादै गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।