तीनकुनेबाट दुर्गा प्रसाईं समर्थक २६ जना पक्राउ

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६

सुनको मूल्य घट्यो

८ मंसिर, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ भने

दुर्गा प्रसाईं – प्रचण्ड र ओलीको घर घेर्छौं

काठमाडौं। मेडिकल ब्यावसायी दुर्गा प्रसाईंले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन्। हिजोदेखि ‘ब्यवस्था बिरोधी’ आन्दोलन सुरु गरेका प्रसाईंले दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन्। ‘अब यी चेलिबेटीसहित

प्रसाईँले भने- पूर्व अनुमति दिएर कार्यक्रम गर्न दिइएन

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पूर्व अनुमति दिएर कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् । भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर

पूर्वराजा ज्ञानेन्द्र झापा जाँदै

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह आज (शुक्रबार) झापा भ्रमणमा निस्किँदै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को व्यवस्थापनमा उनले झापा भ्रमण गर्न लागेका हुन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजा आज दिउँसो

दुर्गा प्रसाईं घरमै नजरबन्द – प्रहरी भन्छ नजरबन्द होइन

काठमाडौं। नागरिक बचाउ अभियानका अभियन्ता मेडिकल व्यवसायी दुर्गां प्रसाईंको तीनकुने क्षेत्रमा पूर्वनिर्धारित कायक्रम नगर्न काठमाडौं प्रशासनले रोक लगाएको छ । उनको पक्षधर केही युवाहरुलाई प्रहरीले पक्राउ गर्दै प्रसाईंलाई समेत भक्तपुरस्थित

दुर्गा प्रसाईं समर्थक आन्दोलनकारी धमाधम पक्राउ

काठमाडौं। मेडिकल ब्यावसायी दुर्गा प्रसाइको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन्। आज ११ बजेदेखि तीनकुने, काठमाडौंमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरुलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुर, ८ मङ्सिर : भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति

प्रहरीद्वारा दुर्गा प्रसाईँ आफ्नै घरमा नजरबन्द

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत थप आन्दोलनको कार्यक्रमलाई लक्षित गर्दै प्रहरी-प्रशासनले नयाँ रणनीति बनाएको छ । प्रसाईँको भक्तपुर थिमीस्थित निवासमा प्रहरी तैनाथ गरिएको छ । नेपाल

प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना राजावादी पक्राउ

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।