स्नानका लागि आएका सर्वसाधारण

पर्वत, २९ कात्तिक । हरिबोधनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको सङ्ख्यामा भक्तजनको भीड लागेको छ । मोदीखोला र कालीगण्डकी नदीको सङ्गममा पर्ने पर्वतको मोदीवेणी धाम, जैमिनी घाट,

हिमालबाट ख,सेको हिउँप,हिरोमा परेर दुई गोठका याक र चौँरीगाई बे,पत्ता

म्याग्दी, २९ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट

राजनीतिक दलको महाधिवेशनः पर्यटनसँगै अर्थतन्त्र चलायमान

नारायण अधिकारी,चितवन, २८ कात्तिक । जिल्लामा राजनीति दल र तिनका भातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ । राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले

नेपाल प्रहरीले एयर गनसहित एकजनालाई प,क्राउ

काठमाडौं, २८ कात्तिक । नेपाल प्रहरीले एयर गनसहित एकजनालाई प,क्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट प,क्राउ गरेको हो ।

ट्रक दु,र्घटना हुँदा एकजनाको मृ,त्यु

चौतारा, २८ कात्तिक ।सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका– १ फुस्रेमा आज ट्रक दु,र्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घा,इते भएका छन् । मृ,त्यु हुनेमा जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे

माओवादी अध्यक्ष दाहाल अस्पतालबाट फिर्ता

काठमाडौँ, २८ कात्तिक । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्कनुभएको छ ।देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उहाँ स्वास्थ्य परीक्षणका

अर्थमन्त्री-समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा कर्मचारीले पनि थाहा पाउनुपर्छ

काठमाडौँ, २८ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी प्रशासनले पनि समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा थाहा पाउनुपर्ने र त्यसको अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको आज यहाँ उद्घाटन

गहुँ छर्ने बेलामा युरिया मलको चर्को अभावः नपाउँदा किसान आक्रोसित

विनोदसिंह विष्ट,डोटी, २८ कात्तिक । गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् । असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका किसानको धानखेती बगाएपछि

उद्योग सञ्चालनमा आएको झण्डै तीन वर्षपछि, होङ्शी सिमेन्ट उद्योगमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत्

–रमेश लम्साल,काठमाडौँ, २८ कात्तिक । उद्योग सञ्चालनमा आएको झण्डै तीन वर्षपछि होङ्सी सिमेन्ट उद्योगले बिजुली पाएको छ । प्रसारण लाइन निर्माणमा लामो समय लाग्दा उद्योगले डिजल प्लान्ट चलाइरहेको थियो ।

अविरल वर्षाका कारण आएको बा,ढीले कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनालीमा क्ष,ति

कञ्चनपुर, २८ कात्तिक ।गत असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पु¥याएको छ । बाढीका कारण रु एक अर्ब १२ करोड



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।