काठमाडौं, १० भदौ । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले गाईगोरु काट्नु मान्छे काट्नुसरह भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद
ढोरपाटन (बागलुङ), १० भदौ (रासस) : गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर रहेको जनाएको हो ।
१० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने बताएका छन् । कांग्रेसको रुपान्तरण अभियानका अगुवासँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नाम
काठमाडौं । केही दिनअघि सामाजिक सञ्जालमा गाई गोरुको मासु खाएको भन्दै भिडिओ पोस्ट गर्नेहरुमाथिको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । घटनामा संलग्नहरूमाथि मुद्दा दायर गर्ने तयारी भइरहेको सुनसरीकी प्रमुख
काठमाडौं । इसरोले चन्द्रयान-३ सम्बन्धी नयाँ भिडियो जारी गरेको छ। यो नयाँ भिडियोमा प्रज्ञान रोभर विक्रम ल्यान्डरबाट बाहिर निस्केपछि कसरी हिँडिरहेको छ भन्ने देख्न सकिन्छ । इसरोले यसअघि नै प्रज्ञान
नयाँ दिल्ली। हाल भारतमा रहेका अमेरिकी सांसदहरूको द्विदलीय प्रतिनिधिमण्डलका सदस्य थानेदारले भारतसँगको सम्बन्धलाई सुदृढ गर्ने अमेरिकी काँग्रेसको प्रतिबद्धता व्यक्त गर्दै चीनबाट धेरै धम्की आएको बताएका छन्। इन्डो-प्यासिफिक क्षेत्रमा स्थिरता कायम
मुम्बई। बलिउडका भाइजान अर्थात् सलमान खानले अगस्ट २६ मा फिल्म उद्योगमा ३५ वर्ष पूरा गरेका छन्। अभिनेताले सन् १९८८ मा बीवी हो तो ऐसीबाट बलिउडमा डेब्यू गरेका थिए। त्यसपछि उनले
काठमाडौं । समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिवार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको संरचना र
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाम एकताका लागि केपी ओली बाधक रहेको आरोप लगाएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै