प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी

काठमाडौँ, २२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ। बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो

महामारी व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट

खलङ्गा, २२ असोज । जुम्लाका आठ स्थानीय तहमध्ये कोभिड–१९ महामारी व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट भएको छ । स्थानीय तहका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा सो गाउँपालिकालाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र

भारतमा कोरोनाभाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित

नयाँ दिल्ली,२२ असोज । भारतमा कोरोनाभाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित भएका हुन । केन्द्रीय

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना

काठमाडौँ, २२ असोज । नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन बिहीबार दशैँ घर वा पूजा

आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी

काठमाडौँ, २२ असोज ।सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु सात करोड

दसैँ सुरु हुनेवित्तिकै रातो माटो र कमेराले लिपपोतका चलन हराउन थाले

गलेश्वर, २२ अजोस ।बडादसैँे घर आँगनमा भित्रिइसकेको छ । पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दसैँ सुरुआत हुने गर्दछ । दसैँ सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत

यातायातको भाडा समायोजन गरी बृद्धि गरेकामा उपभोक्ताले आपत्ति

काठमाडौँ, २२ असोज ।वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी बृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडबाड मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको

आठयुवाद्वारा मर्दी हिमालको आरोहण

–कृष्ण दबाडी,कास्की, २२ असोज । कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का आठ युवाले पाँच हजार ५८७ मिटरको मर्दी हिमाल एकैसाथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा

स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

बैतडी, २२ असोज । यहाँ स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन

मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी

बेनी, २२ असोज ।दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।