भारतमा तीन करोड २४ लाखभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित

नयाँ दिल्ली, ६ भदौ ।भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार २३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ । भारतभर विगत २४ घण्टाको समयमा

पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन पूर्वप्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गर्नुभएको

मोटरसाइकल एकआपसमा ठोकिँदा तीनको मृ,त्यु

कलैया, ६ भदौ । बारामा मोटरसाइकल एकआपसमा ठोकिँदा तीन जनाको मृ,त्यु भएको छ । जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५

दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गरि चाडपर्व मनाउन आग्रह

काठमाडौँ, ६ भदौ । गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन

झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित भएको भन्दै स्थानीयवासीले विरोध

झापा, ६ भदौ ।इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । मेचीनगर

स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि ,हेलिकप्टरमार्फत ग,र्भवतीको उद्धार

सिन्धुपाल्चोक, ६ भदौ। पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक ग,र्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सु,त्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ऐतिहासिक धर्मशाला पुरानै शैलीमा पुनःनिर्माण हुँदै

–सुशीला रेग्मी,रामपुर (पाल्पा), ६ भदौ । कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पाल्पा रामपुरको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) को पुनःनिर्माण पुरानै शैलीमा गरिने भएको छ । विसं २०७२ को

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बागलुङमा सबैभन्दा धेरै बेरुजु

बलेवा, ६ भदौ । बागलुङको दुई स्थानीय तहको बेरुजु फछर्यौटमा केही सुधार आएको छ । महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा धेरै बेरुजु देखिएका बागलुङका बरेङ गाउँपालिका र

तीन कृषि उपज र आलु सङ्कलन केन्द्र निर्माण

म्याग्दी, ६ साउन । यसवर्ष चार कृषि उपज र आलु सङ्कलन केन्द्रको भवन निर्माण गरिएको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले

बा,ढीबाट प्रभावित लाई स्वास्थ्य सामग्री वितरण

काठमाडौँ, ६ भदौ । यस वर्षको मनसुन शुरुआतसँगै आएको बा,ढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । सात शिखर आरोही महिलाको संस्था ग्लोबल इन्क्लुशिभ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।