संसदीय समितिको राष्ट्रिय गौरवका आयोजनाका समस्या समाधान गर्न निर्देशन

काठमाडौँ, राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न आइपरेका रुख कटान, ठेक्का, म्याद थपलगायत समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारी आश्वासन अध्ययन

नेप्से परिसूचक आज दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान

काठमाडौँ, ३१ साउन.धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.५७ अङ्कले

नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि ,३३ जनाको मृ,त्यु

काठमाडौँ, पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार १०६ परीक्षणमा

एमालेको आन्तरिक एकताबारे छलफल

काठमाडौँ, ३१ साउन,नेकपा (एमाले)को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै

प्रदेश संसदीय दलले मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र

पोखरा, ३१ साउन ;गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले ) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको

प्रधानमन्त्री शेरबहादुर देउवा;खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज भर्चुअल

शिक्षा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना

काठमाडौँ, ३१ साउन ,शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले रू दुई लाख २२ हजार २२२ प्रदान गर्नुभएको छ

विद्यालयका छात्रा तथा शिक्षिकालाई सजिलो होस् भन्ने उद्देश्यले सेनेटरी प्याड मेसिन जडान

बझाङ, ३१ साउन ;छविसपाथिभेरा गाउँपालिका– ५ थलारा मावि थलारामा सेनेटरी प्याड मेसिन (भेन्डिङ) जडान गरिएको छ । महिनावारी भएका बेला विद्यालयका छात्रा तथा शिक्षिकालाई सजिलो होस् भन्ने उद्देश्यले मेसिन जडान

ज्ञवालीद्वारा आज जारी विज्ञप्तिमा समान सुविधाका लागि पहल गर्न माग

काठमाडौँ, ३१ साउन,नेकपा (एमाले) ले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर भई समस्या समाधानका लागि बेलायत

प्रहरीचौकी नै पूर्ण रुपमा विस्थापित भएपछि विद्यालयमा प्रहरी चौकी

मनाङ, ३१ साउन ,गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बा,ढी,प,हिराले जिल्लामा धेरै भौतिक क्ष,ति भएको छ । यहाँका अधिकांश बस्ती विस्थापित भएका छन् । बा,ढी,प,हिराका कारण प्रहरीचौकी नै पूर्ण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।