यसै बर्ष जनगणना सक्ने येस्तो छ तयारी

सरकारले २०७८ सालभित्रै राष्ट्रिय जनगणना सम्पन्न गर्ने गरी आन्तरिक तयारी थालेको छ । यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक

कुलमानको पुनरागमन ले कस्तो होला त प्राबिधिकरण को भबिस्य ?

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उनको पुनरागमनले जलस्रोत कम्पनीहरुमा थप सुधार हुने र शेयर कारोबारमा सकारात्मक

राष्ट्र बैंकले विद्युतीय कारोबारलाई थप प्रवद्र्धन गर्दै ,राष्ट्रिय भुक्तानी स्वीच स्थापना गर्ने

काठमाडौँ,नगदरहित कारोबारको प्रवद्र्धनमा लागेको नेपाल राष्ट्र बैंकले त्यसका लागि उपकरणको अन्तरआवद्धता गर्दै राष्ट्रिय भुक्तानी स्वीच स्थापना गर्ने भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा

नेपालमा थप तीन हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण

काठमाडौँ, पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा दुई हजार ७६३ र

राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायलाई केन्द्रमा राखेर मौद्रिक नीति

काठमाडौँ, कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी प,क्राउ

काठमाडौँ, २९ साउन ,प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बैंकिङ कसुरमा दोषी ठह¥याइएका फरार एक व्यक्तिलाई आज प,क्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ४८ वर्षीया प्रेमकुमारी खड्गी

सङ्क्रमितलाई अस्पताल पु¥याउँदै आएका एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप

झापा, कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पु¥याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् । बजरङ्ग मेडिकलको मे१च १०५० नम्बरको एम्बुलेन्सका चालक चेतन राईले बिर्तामोड र

नागमूर्तिको अनावरणसहित विधिपूर्वक पूजा

गण्डकी, २९ साउन नागपञ्चमीका अवसरमा पोखरा–१७ म्युजियममार्गमा सामूहिकरूपमा नागको पूजा आराधना गरिएको छ । धार्मिक विधिपूर्वक नागथानमा पूजा गरेपछि मात्र घरका मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने प्रचलन छ ।

छिट्टै पार्टी एक ढिक्का हुन्छ,अध्यक्ष ओली नै हो;सुरेन्द्र पाण्डे

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएको र कानूनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् । उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई

जिसस र पालिकाको साझेदारीमा सञ्चालित योजनाको निर्माण प्रभावकारीरूपमा अघि

हरि बाँस्तोला,गण्डकी, कास्की जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा सञ्चालित योजना प्रभावकारी बनेका छन् । जिसस र पालिकाको साझेदारीमा सञ्चालित योजनाको निर्माण प्रभावकारीरूपमा अघि बढेका छन् भने सम्पन्न योजना पनि उपयोगी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।