एसइई उतीर्ण गरेका विद्यार्थीलाई एसइई अफर सार्वजनिक

काठमाडौँ, नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस

सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दf बढीको आवेदन

काठमाडौँ, २५ साउन,सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन ९आइपिओ० मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख

खोपमा अनियमितता छैन ः सामाजिक विकास मन्त्रालय

–मोहम्मद सदरुल,विराटनगर, कोरोनाविरुद्धमा लगाइने खोपमा कुनै पनि अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । लगभग ४५ लाख जनसङ्ख्या रहेको यो प्रदेश नं १ मा कोभिसिल्ड पहिलो पटकमा नौ हजार

फिदिमको वित्तीय प्रगति ७७ प्रतिशत

पाँचथर, पाँचथरको फिदिम नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा ७७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको समीक्षात्मक प्रतिवेदनअनुसार पुँजीगत खर्च अपेक्षित हुन नसक्दा वित्तीय प्रगति ७७

बा,ढी,प,हिराका कारण गाउँ पुग्न सकस, तुइन सहारा

नवीन लामिछानेमनाङ,असार १ गते बा,ढी,प,हिराले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बा,ढी,प,हिराले सबैभन्दा ब,ढी क्ष,ति पु¥याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले ।

यो सुन्दर ताल,घुम्न आउने होइन त तालपोखरा ?

सुशीला रेग्मी,रामपुर , कुनै पनि कामकाजमा ल्याउन नसकिएको सानो पोखरी वर्षायाममा पानी भरिएर तालजस्तै बन्थ्यो र मोटरसाइकल, साइकल सिक्नेदेखि बालबालिको खेल मैदान बनेको थियो । चारैतिर फराकिलो तर प्रयोगविहीन यो

एमालेमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य व्यवस्था नराखिने

काठमाडौँ, नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले

घरेलु हिं,सा घटेन, कार्यक्रमका स्वरुप बदलौँ

निरु गौतम,रुपन्देही, विकास निर्माण र अन्य प्रगतिका हिसाबले अगाडि रहेको लुम्बिनी प्रदेशमा घरेलु हिं,साका घटना भने बढेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७ साउनदेखि असार मसान्तसम्ममा दुई

प्रधानसेनापति कमाण्ड बलाधिकृतरथी शर्मालाई

नारायण न्यौपाने, काठमाडौँ, प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारत

प,हिरा आएकोे एक वर्षपछि बल्ल फलाम गाडेर जस्ताले घेरिएको अस्थायी आवास निर्माण

पूर्णप्रसाद मिश्र,जुगल, प,हिरा आएकोे एक वर्षपछि बल्ल फलाम गाडेर जस्ताले घेरिएको अस्थायी आवासमा बस्न पाउँदा निशामाई तामाङ खुशी हुनुभएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रस्थित सिन्धुपाल्चोकको जुगल हिमालका काखमा रहेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।