भारतमा कोरोना भाइरसबाट एकै दिनमा ५३ हजार भन्दा बढी सं,क्रमित

नयाँदिल्ली, भारतमा ५३ हजार ४७६ जना थप व्यक्तिमा कोरोना सं,क्रमण देखिएपछि कूल सं,क्रमितको सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा

चितवन मेडिकल कलेजमा कलेजो प्र,त्यारोपण शुरु

चितवन, चितवन मेडिकल कलेजले सफल कलेजो प्र,त्यारोपण गरेको छ । क,लेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै

गाईभैँसीको उ,पचारका लागि ‘डोर टु डोर’

झिमरुक, कृषि तथा पशुपक्षी विकास कार्यालय प्युठानले गाईभँैसीको उपचारका लागि ‘डोर टु डोर’कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश सरकारको कार्यक्रमानुसार गत फागुन २४ गतेदेखि जिल्लामा सो कार्यक्रम शुरु गरिएको हो

हिमाली जडीबुटी लोप हुँदै

बझाङ, जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हँुदै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् । साइपाल गाउँपालिकाको

कोरोना कहर ः सीमावर्ती भारतीय शहरमा जान रोक

बाँके,जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना स,ङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी

वाग्मती गोल्डकप राष्ट्रिय फुटबल शुक्रबारदेखि

वाग्मती, मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र

सं,क्रमितको संख्या तीन करोड नाघ्यो

न्युयोर्क अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना

महिलामन्त्रीद्वारा बालगृह स्थापनाका लागि अनुगमन

दमौली, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणका स्वामित्वमा रहेका जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्ने

जैविक वि,षादी प्रयोगतर्फ उन्मुख हुँदै पाँचखालका किसान

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिकाका करिब एक हजार अगुवा कृषकले एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि ९आइपिएम० कृषक पाठशालामा अध्ययन गरेका छन् । उनीहरुले विभिन्न चरणमा १८ महिने २२ थरिका एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि

गहुँ–जौको सट्टा सामूहिक स्याउखेती

खलङ्गा, जुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामूूहिक स्याउखेती गरिने भएको छ । यसका लागि करिब १९ हेक्टर जमिनमा साढे पाँच हजार स्याउका बिरूवा रोपिएको छ । जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।