कृषि

कृषिमा उदाहरणीय बन्दै भोजपुरका किसान

युवराज विष्ट/भोजपुर, १ भदौ । कृषिमा कम भविष्य देख्नेहरुका लागि भोजपुरका किसान उदाहरणीय बन्न थालेका छन् । यहाँका किसानले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । भोजपुरमा उत्पादन भएका

अलैँची मासिन थालेपछि किसान चिन्तित

मङ्गलबारे, १ भदौ । खोल्सीको कालो सुनका रुपमा परिचित नगदेबाली अलैँची मासिन थालेपछि किसानहरु चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण अलैँची मासिन थालेपछि किसानहरु चिन्तित भएका

अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित

मङ्गलबारे, १ भदौ। नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन्

भँैसीपालक ४८ किसानलाई रु १५ लाख ६० हजार अनुदान उपलब्ध

गोरखा,पालुङटार नगरपालिका क्षेत्रभित्र दूध उत्पादन बढाउन पाँच भैँसीपालक किसान समूहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका छनोटमा परेका समूहका ४८ किसानलाई रु १५

सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू

– दुर्गा देवकोटा टीकापुर,कैलालीको टीकापुरका किसानले सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू गरेका छन् । कुलामा पर्याप्य पानीको अभाव भएपछि किसानले सबैको खेतसम्म पानी पुगाउन आलोपालो प्रणाली लागू

फलामखानीमा अर्गानिक चिया उत्पादन शुरु

–लक्ष्मीप्रसाद सापकोटा,पर्वत, पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक शुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा

अलैँचीमा डढुवा लाग्यो, किसान चिन्तित

बलेवा, बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् । धान, मकै, कोदो

किसानलाई प्रेरित गर्न गाउँपालिकाद्वारा ड्रागन खेती

वालिङ, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीका लागि किसानलाई प्रेरित गरेको छ । गाउँपालिका–४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सो फ्रुट लगाइएको

जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने ख’तरा

खलङ्गा । परिपक्व नहुँदै जुम्ली काँचो स्याउ बजारमा देखापरेको छ । यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले

हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजना सञ्चालन गरिँदै

नारायण न्यौपाने, काठमाडौँ, २६ साउन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरी)बीच हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजनामा सहकार्य हुने भएको छ । यसका लागि ती



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।