कृषि

फस्टाउँदै माछापालन

कलैया, बारा कोल्हवी नगरपालिका वडा नं ५ माछा गाउँका मत्स्यपालक किसानले वर्षेनि १५ हजार मेट्रि«क टन खाने माछा उत्पादन गर्ने गरेका छन् । करिब तीनदशकदेखि सो गाउँमा विष्णुबहादुर थापाले ५,

प्रदेशनं १ मा गत वर्षभन्दा बढी रोपाइँ

विराटनगर, प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गएको वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो

गँवारोले मर्न थाले धानको गुभो

टीकापुर,कैलालीका किसानले लगाएका धानखेतीमा गँवारो रोगको प्रकोप देखिएको छ । गँवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का सन्दिप चौधरीको दुई बिघा क्षेत्रफलमा

२० करोड लगानीमा गाईपालन, दैनिक ७०० दूध उत्पादन

सर्लाही, लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन शुरु गर्नुभएको

आमचोक गाउँपालिकालाई एभोकाडो र कफीमय बनाउँ

-जीवनप्रसाद राई । क्षेत्रफलको आधारमा भोजपुर जिल्लाकै तेस्रो ठुलो स्थानीय तह हो आमचोक गाउँपालिका । यसको क्षेत्रफल १८४.८९ वर्ग किलोमिटर रहेको छ भने २०६८ सालको जनगणनाअनुसार १८,७२० जनसङ्ख्या रहेको छ

बङ्गलादेशबाट नेपाल आइपुग्यो ५२ हजार मेट्रिक टन युरिया मल

वीरगञ्ज । बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन यु’रिया मल नेपाल आइपुगेको छ । सरकार-सरका (जिटुज) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक

साल्पासिलिछो गाउँपालिकालाई चिराईतो स्रोत केन्द्र बनाउँ

– जीवनप्रसाद राई । भौगोलिक विस्तारका आधारमा भोजपुर जिल्लाको दोस्रो ठुलो स्थानीय तह साल्पासिलिछो गाउँपालिकाको क्षेत्रफल १९३.३३ वर्ग किलोमिटर रहेको छ भने जनसङ्ख्या १३,१११ मात्रै छ । ठुलो भूभागमा थोरै

नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान

कावासोती, १३ साउन कावासोती नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान दिएको छ। दूधमा अनुदानस्वरुप गत आर्थिक वर्ष रु २८ लाख १७ हजार ८९३ प्रदान गरिएको हो । दूधको उत्पादन बढाउने

आरु जातको खेतीबाट टेम्के मैयुम गाउँपालिका प्रख्यात बन्न सक्छ

जीवनप्रसाद राई । क्षेत्रफलको आधारमा भोजपुरको चौथो स्थानमा रहेको टेम्केमैयुम गाउँपालिकाको कुल क्षेत्रफल १७३.४१ वर्ग किलोमिटर छ भने जनसङ्ख्या १७,९११ रहेको छ । यस गाउँपालिकाको पूर्वी सिमाना भोजपुर नगरपालिकासँग जोडिन्छ

व्यावसायिक रूपमा ट्राउट माछापालन शुरु

डोटी, १२ साउन । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकामा व्यवसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय तीन कृषक मिलेर व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।