कृषि

पर्सामा ३० प्रतिशत धान रोपाइँ सम्पन्न

वीरगञ्ज, वर्षा ऋतुको आगमनसंगै मनसुनको झरीमा रमाउँदै हिलाम्य खेत, हाथभरी धानको बेर्ना लिएर एकहुल महिला असारे गीत गाउँदै धान रोप्नमा व्यस्त छिन् । अकाशभरी छिटपुट पानी परिरहेको छ । ती

अघिल्लो वर्षभन्दा दोब्बर रोपाइँ

दुल्लु, अघिल्लो वर्ष असार १५ गतेसम्म न्यून रूपमा किसानले रोपाइँ गरेका भए पनि यस वर्ष दोब्बर रोपाइँ गरी भ्याएका छन् । दैलेखमा अधिकांश धानखेती गरिने जमीनमा सिँचाइको अभाव हुँदा गत

यसरी आर्गनिक उत्पादनमा जुट्दै किसान

भोजपुर, भोजपुरका किसान अर्गानिक तरकारी उत्पादनमा लागेका छन् । विषादीरहित तरकारीको माग बढेसँगै कृषकले अर्गानिक तरकारी खेती गर्न थालेका हुन् । विषादीको प्रयोगले गर्भवती महिला, बालबालिकासँगै मानवीय स्वास्थ्यमा प्रतिकूल असर

धनकुटामा १५ प्रतिशत भन्दा वढी रोपाई

असार १५,धनकुटा । असार १५ अर्थात आजको दिनलाई नेपालमा निक्कै महत्त्वपूर्ण दिनको रूपमा लिइने गरिन्छ । आजको दिनलाई परापुर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने सुरुवाती दिनको

किबी झर्न थालेपछि कृषक चिन्तित

सोलुखुम्बु, हिमाली जिल्ला सोलुखुम्बुमा किबी खेतको राम्रो सम्भावना देखिएपछि केही वर्षयता अधिकांश कृषकको ध्यान यसतर्फ आकर्षित भएको छ । सरकारले दिने अनुदान तथा उत्पादनपछिको फाइदा बुझेपछि किबी खेतीमा लागेका कृषकलाई

सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न

कञ्चनपुर, सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका

घर को छ्त मा आकर्षक तरिका ले तरकारी खेती

चितवन, भरतपुर महानगरपालिका–११ दीपज्योति टोल सुधार संस्था छिरेपछि यतिबेला सबैको घरमाथि तरकारी खेती देख्न सकिन्छ । तरकारी लगाउने जग्गा नभएपछि स्थानीय महिलाहरुले कौसीमा तरकारी खेती गर्दै आएका छन् । बाहिरबाट

लगनशील भए कृषिमा पनि भविष्य

धादिङ, खोरभरी बोयर बाख्राका चहलपहल । भर्खर जन्मेका पाठापाठीको म्याँ…म्याँले एउटा गाउँ हरदिन तरङ्गित बनिरहन्छ । धादिङका ५२ वर्षीय ध्रुवराज विश्वकर्मालाई स्याउलाले खोर सफा गर्दै अनि पाठापाठी स्याहार्दै फुर्सद छैन्

पछिल्लो समय कोदो खेती लो,प हुँदै

धनुषा,जिल्लामा पछिल्लो समय कोदो खेती लोप हुँदै गएको छ ।कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा कोदो खेती लोप हुँदै गएको हो । प्रशस्त मात्रामा कोदो

जैविक सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिने

खलङ्गा, जुम्लाको जैविक (अग्र्यानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ । अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।