भजनी, ३ साउन ,कैलालीको टीकापुर नगरपालिका–३ का महिलाहरु समूहमार्फत तरकारी खेतीमा लागेका छन् । दीपज्योति महिला कृषक समूहमा आबद्ध भएर तरकारी खेतीमा लागेका उनीहरुको सो समूह र तरकारी खेती जिल्लामा
बनेपा, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहनुभएको छ । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन
सुदूरपश्चिम,बैंकको प्रक्रियामुखी जटिलता सँगसँगै कोरोना कहरका कारण किसानलाई न्यूनतम् ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रदेश सरकारको योजना प्रभावित भएको छ । व्यावसायिक रुपमा कृषि तथा पशुपक्षी व्यवसाय गर्न चाहने साना किसानलाई
जीवनप्रसाद राई । नेपालमा कफी खेतीको प्रथम शुरुवत गुल्मी जिल्लाको आँपचौर निवासी श्री हिरा गिरीले बर्माबाट ल्याएर १९९५ सालतिर गरेका थिए । हाल २३ जिल्लामा कफी खेती फैलिएको छ ।
झापा, झापामा पहिलोपटक गौरादह नगरपालिका–६ मा हर्दिनाथ हाइब्रिड –१ जातको धानको परीक्षण खेती गरिएको छ । यो धान अन्य जातका तुलनामा दोब्बर फल्ने जिकिर गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
दैलेख, लगातारको वर्षासँगै आएको हावाहुरीले नारायण नगरपालिका–७ का किसानले ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली ढालेको छ । पाक्ने अवस्थामा रहेको मकैबाली नष्ट भएपछि किसान चिन्तित बनेका छन् । राति पानीसँगै
कञ्चनपुर,बेलौरी नगरपालिका—८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित हुनुहुन्छ । डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आउनु भएको छ । जिल्लामै सबैभन्दा बढी जग्गामा केरा खेती
जीवन प्रसाद राई । प्रदेश नम्बर १ को १४ जिल्ला मध्ये धनकुटा जिल्ला एक हो यसैको ७ स्थानीय तह मध्ये सहिदभुमि गाँउपालिका हो । भुमिको आधारमा सबैभन्दा सानो तर बहु
असार २४,धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ७ लेउती दोभान चुवाडे उखु डाँडामा उखु पकेट क्षेत्र कार्यक्रम मार्फत व्यवसायिक उखु खेती शूरु गरिएको छ । यसअघि परम्परागत रुपमा उखु
दुल्लु, दैलेखका दर्जनभन्दा बढी बस्तीमा ज,ङ्गली बँ,देलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । महाबु, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिकाका दर्जनभन्दा बढी बस्तीमा