कृषि

लकडाउनका बीच निरन्तर चिया उत्पादन गर्दै धनकुटाका चिया उद्योग

धनकुटा,२३ जेठ । कोरोना भाइरस र लकडाउनका कारण अघिल्लो बर्ष आफ्नो उत्पादन र निर्यात ६० प्रतिशतसम्म घटाएका धनकुटाका निजी र सहकारी मार्फत संचालित चिया प्रसोधन उद्योग तथा किसानहरुले यो बर्ष

कोरोनाको सङ्क्रमण बढेको समयमा पनि युवा कृषि कर्ममै व्यस्त

तानसेन, पाल्पामा कोरोनाको सङ्क्रमण बढेको समयमा पनि युवा कृषि कर्ममै व्यस्त छन् । खेतबारीमै काम गर्दा उत्पादन लिन र कोरोनाको जोखिमसमेत कम हुने हुँदा खेतबारी तथा गोठमा युवा बढी व्यस्त

फेरि फौजी किराको फैलावटले किसान समस्यामा

ओखलढुङ्गा, ओखलढुङ्गामा कोरोनाको चपेटोमा परेका कृषकहरु फौजी किराले मकै सखाप परेपछि थप चिन्तीत बनेका छन् । किसानलाई यतिबेला कोरोेना भन्दा फौजी किराको आतङ्क खपिनसक्नु भएको चिशंखुगढी गाउँपालिका वडा नं ७

विस्तार हुँदै कागती खेती

तुलसीपुर, कुनै समय बाँझो जग्गा थियो, तर अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि

नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा

नवलपुर,नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो ।

किसान चिन्तित,निषेधाज्ञाले बारीमै सड्दै तरकारी

गलेश्वर, स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा

कोरोनाको त्रासदी,महामारीबीच रोपाइँको याम शुरु

बागलुङ, कोरोनाको त्रासदी छ । महामारी गाउँ छिरेको छ । सङ्क्रमण रोक्न गरिएको निषेधाज्ञा जारी छ । किसानलाई भने पौरख नचलाई सुख छैन । घरमै बसेर हातमुख जोडिन्न । बर्खा

कोरोना कहरबीच कृषक लाई धान खेती गर्न कठिन

जलेश्वर, महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ८ बजराही गाउँ बस्ने किसान रामआश्रय मण्डललाई धानखेती कहिले थाल्ने भन्ने चिन्ता शुरु भएको छ । उनी दुई विगहामा धानखेती गर्ने किसान

रोपाइँमा व्यस्त किसान

गलेश्वर, कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा

बेलको सेवनले हुने फाईदाहरु यस्ता छन्

जीवन प्रसाद राई,धनकुटा । गएको साल ” पहिलो लकडाउनमा ” मैले वनस्पति सम्बन्धमा फेसबुकमा निकै स्टाटसहरु लेखे । तिनै मध्ये केही पुनः शेयर भएको पाएँ । वनस्पति सम्बन्धमा हामी नेपाली



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।