धनकुटा । धरानमा प्रहरी हुँ भन्दै चन्दा असुली गर्ने एक जना समातिएका छन्। सुनसरीको धरान उपमहानगरपालिकाका होटल तथा रेष्टुरेन्टहरूमा प्रहरीको घुमुवा भन्दै चन्दा असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको
बिनोद भण्डारी/धनकुटा(राजारानी), २९ पुष ।धनकुटाको चौबिसे गाउँपालिकाको सहयोगमा आजबाट त्रिबेणी खेलकुद समितिले तेस्रो त्रिवेणि कप पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । पालिकाको वडा नं ४ र ५ को
धनकुटा,२८ पुष । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले इजाजत प्राप्त वा ईजाजत नभएका हातहतियारहरु बुझाउन आग्रह गरेको छ ।
धनकुटा, पुस २८ । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार स्थितबाट ४५९ किलो ९६५ ग्राम लागु औषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । पुस २७ गते राती ८ बजे इलाका
हिराराज राई,धनकुटा । पौष २७ गते ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेना भीमदलगण सल्लेरी ब्यारेक धनकुटाद्वारा आयोजित विजयपुर–साँगुरीगढी–पाख्रिबास निशान पदयात्रा सम्पन्न भएको छ। पदयात्राको क्रममा धरानस्थित
धनकुटा,२७ पुष । धनकुटामा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको सांगुरीगढी गाउंपालिका १० घुम्ती खोला नजिकै कोशी नदीको तीरमा पहिचान नखुलेको अन्दाजी ३०/३५ बर्षिय पुरुषको शव
धनकुटा । धनकुटाका एक जना सुनसरीको धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउंपालिका ७ का ३५ बर्षिय धन बहादुर रहेका छन् । राई धरानका होटल तथा रेष्टुरेन्टहरुमा घुमुवा
धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ईन्द्रमणी पराजुलीले आज धनकुटास्थित शहिदभूमिमा पुगेर शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ। मन्त्री पराजुलीले शहिदभूमि गाउँपालिका–पञ्चकन्या स्थित शहिद पार्कमा पुगेर शहिदहरूको
धनकुटा । प्रतिनिधि सभाको निर्वाचन आउन अब ५४ दिन बांकी रहंदा धनकुटाका सामाजिक अभियन्ता लाक्पा तामांगको पनि चर्चा छ । तामांगले यस अगाडि आफुले धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका
धनकुटा,२६ पुष । जिल्ला प्रहरी कार्यालय धनकुटामा प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को सुरक्षार्थ निर्वाचन प्रहरीको दरखास्त फारम भर्ने कार्य भई रहेको छ । हेर्नुहोस् तस्बीरमा – स्रोत :जिल्ला प्रहरी