धनकुटा सेरोफेरो

नेकपा एमालेले धनकुटामा बनायो राजेन्द्र राईलाई उम्मेद्वार

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनकुटामा राजेन्द्र राईलाई उम्मेद्वार बनाएको छ । एमाले केन्द्रिय कमिटीको सचिवालय बैठकले राईसहित देशभरका उम्मेद्वारको टुंगो

धनकुटाको पाख्रीबासमा माघ्या सकराटी पर्व तथा ५०१९ औँ मिना ल्हेस अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–२ स्थित सान्नेमा नेपाल मगर संघ तथा पञ्चबुद्ध (बाङालोन) विहारको संयुक्त आयोजनामा माघ्या सकराटी पर्व तथा ५०१९ औँ मिना ल्हेसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा

धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

धनकुटा,२ माघ । धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र पारदर्शी रुपमा सम्पन्न गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत तथा

धनकुटाबाट पक्राउ परे जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार प्रतिवादी सांगुरीगढीका लिम्बु

धनकुटा,२ माघ । जेनजी आन्दोलनको क्रममा झुम्का कारागारबाट गत भदौ २४ गते फरार भएका एक बन्दी धनकुटाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सांगुरीगढी गाउंपालिका १ का ३३ बर्षिय

माघे मेलाको अवसरमा पाख्रीबास–७ मुगामा गोरु जुधाई प्रतियोगिता, पर्यटन प्रवर्द्धनका लागि १० लाख बजेट

धनकुटा,१ माघ । धनकुटाको पाख्रीबास नगरपालिका–७, मुगा स्थित गजे गैरीमा माघे मेला उत्सवको अवसरमा परम्परागत गोरु जुधाई प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रगतिशील सेवा समाज पाख्रीबासको आयोजनामा तथा पाख्रीबास

धनकुटामा निर्वाचन प्रहरीको दरखास्त फारम भर्ने म्याद थप

धनकुटा,१ माघ । धनकुटामा निर्वाचन प्रहरीको दरखास्त फारम आवेदन दर्ताको म्याद थप गरिएको छ । २ दिन म्याद थप गरी अब माघ ३ गते सम्म आवेदन फारम भर्न सकिने जिल्ला

धनकुटामा निर्वाचन प्रहरीको दरखास्त फारम भोलि माघे संक्रांतिको विदाको दिन पनि खुल्ला रहने

धनकुटा,३० पुष । धनकुटामा निर्वाचन प्रहरीको दरखास्त फारम भोलि माघे संक्रांतिको विदाको दिन पनि खुल्ला रहने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । गत पुस २५ गते देखि माघ १

पाख्रिबास पुगेर यसरी सम्पन्न भयो नेपाली सेनाको निशान पदयात्रा(फोटो फिचर)

धनकुटा,३० पुष । धनकुटाको पाख्रिबासमा पुगेर नेपाली सेनाको निशान पदयात्रा सम्पन्न भएको छ । बिजयपुरगढी देखि सांगुरीगढी,मूलघाट,बेलहरा,धर्मशाला हुंदै करिब १४ किलोमिटरको दूरी यात्रा तय गर्दै आज पाख्रिबास नगरपालिका भवनमा एक

धनकुटाबाट सान बहादुर राई श्रम संस्कृति पार्टीको उम्मेदवार

धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटाबाट सान बहादुर राईलाई उम्मेदवार बनाउने भएको छ । सभापति हर्क साम्पाङले राई लाई उम्मेद्वारको टिकट दिएको महासचिव आरेन राईले बताए ।

धनकुटाको साँगुरीगढी–७ गोलखाडीमा श्रम संस्कृति पार्टीको समिति गठन

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ७ गोलखाडीमा पौष २९ गते मंगलवार श्रम संस्कृति पार्टीको समिति गठन गरिएको छ। स्थानीय राजनीतिक सक्रियता बढ्दो क्रममा रहेको यस क्षेत्रमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।