धनकुटा सेरोफेरो

धनकुटाबाट ४३ केजी बढी लागुऔषध गाँजा सहित एक जना पक्राउ,मोटरसाइकल छोडेर दुई फरार

धनकुटा,१९ चैत । धनकुटाबाट लागु औषध गांजा सहित एक जना पक्राउ परेका छन् भने दुई जना मोटरसाइकल छोडेर फरार भएका छन् । हिजो दिउंसो प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी गस्ती

धनकुटाको उत्तरपानी धर्मशाला होमस्टेमा ७ दिने डम्फू बजाउने तालिम शुरु

धनकुटा । धनकुटाको उत्तरपानी धर्मशाला सामुदायिक होमस्टेमा मौलिक संस्कृति मार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले ७ दिने डम्फू बजाउने तालिम वुधवार देखि शुरु भएको छ । उत्तरपानी धर्मशाला सामुदायिक होमस्ट संचालन

धनकुटाको पाख्रीबासमा निर्माणाधिन राधाकृष्ण मन्दिर सहयोगार्थ ‘एक ब्यक्ति कम्तिमा एक ईंटा’ अभियान

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका ४ स्थित सिमसार बौद्द मूर्ति नजिकै धार्मिक पर्यटन प्रवर्दनका लागि राधाकृष्ण मन्दिर निर्माणका लागि गत साउन २६ गतेबाटै औपचारिक रुपमा काम सुरु गरिएको छ ।

धनकुटामा निर्वाचन सफल बनाउन सहयोग गर्नेहरुलाई सम्मान

धनकुटा,१६ चैत । प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले विभिन्न निकाय तथा व्यक्तिहरूलाई सम्मान गरेको छ। कार्यलयले १६ गते सोमबार एक

धनकुटामा पूर्वप्रधानमन्त्री ओलीको रिहाइको माग गर्दै प्रधानमन्त्री समक्ष जिल्ला प्रशासन कार्यालय मार्फत बुझाइयो ज्ञापन पत्र

नारायण कुमार राई, धनकुटा,१५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धनकुटाले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरेको छ । जिल्ला प्रशासन कार्यालय

पार्टी अध्यक्ष ओलीलाई तत्काल रिहाई गर्न एमाले धनकुटाको माग

धनकुटा,१४ चैत । नेकपा(एमाले) धनकुटाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहाई गर्न माग गरेको छ । एमाले धनकुटाले जिल्ला अध्यक्ष शिव आङ्गला लिम्बु हस्ताक्षरित प्रेस विज्ञप्ति

धनकुटामा माटोको ढिस्कोले पुरिएको एक ब्यक्तिको उद्धार

धनकुटा,१४ चैत ।धनकुटामा माटोको ढिस्कोले पुरिएको एक ब्यक्तिको उद्धार गरिएको छ । आज बिहान जिल्लाको धनकुटा नगरपालिका ६ स्थित परिचय मोडमा सुमन श्रेष्ठको निर्माणधिन घरको जग खन्ने क्रममा कामदार धनकुटा

धनकुटाको हिलेमा सम्पन्न १८ औ संस्करणको राम नवमी कपको उपाधि कनकाईलाई

धनकुटा,१३ चैत । झापाको कनकाई नगरपालिकाले हिलेमा जारी १८ औ संस्करणको कोसी प्रदेश स्तरीय अन्तरपालिका राम नवमी कप भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । शुक्रवार हिले खेलमैदानमा भएको प्रतियोगितामा कनकाईले

धनकुटाको हिलेमा जारी राम नवमी कप भलिबल : राम प्रसाद राई र कनकाई नगरपालिका फाइनलमा

धनकुटा,१२ चैत । भोजपुरको राम प्रसाद राई गाउँपालिका र झापाको कनकाई नगरपालिका धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोसी प्रदेश स्तरीय अन्तरपालिका राम नवमी कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका

धनकुटाको हिलेमा जारी रामनवमी कप भलिबल: सभापोखरी, पाख्रिवास र कन्काइ विजयी

धनकुटा,११ चैत । धनकुटाको हिलेमा १८ औ संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिता सुरु भएको छ । हिले भलिवल क्वलको आयोजनामा हिले खेलमैदानमा भएको प्रतिगोगिताको उद्घाटन खेलमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।