धनकुटा सेरोफेरो

धनकुटामा प्रहरीद्वारा आरोग्य दिवसको अवसरमा स्वास्थ्य सचेतना प्रभात फेरी

धनकुटा । धनकुटामा नेपाल प्रहरीले स्वास्थ्य सचेतना अभिवृद्दि गर्ने उद्देश्यले प्रभात फेरीको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय धनकुटाले गत बुधवार कार्यक्रम सम्पन्न गरेको

धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,३ बैशाख । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ । जिल्लाको ११ केभि जितपुर फिडर अन्तर्गत महालक्ष्मी नगरपालिकामा लाइनको वरिपरि लागेका रुख,हागा,बास तथा झाडी कटान (बुश

पाख्रीबासमा सम्पन्न नगर स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी ९ लाई

धनकुटा,२ बैशाख । धनकुटाको पाख्रीबासमा सम्पन्न नगर स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी ९ ले हात पारेको छ । हिजो सम्पन्न अन्तिम खेलमा ३-२ सेटले पाख्रिबास नगरपालिका ५ लाई हराउंदै

धनकुटाको पाख्रीबासमा नगर स्तरीय भलिबल प्रतियोगिता सुरु,उद्घाटन खेलमा पाख्रीबास १ र ५ बिजयी

धनकुटा,३० चैत । धनकुटाको पाख्रीबास नगरपालिका ४ स्थित सिमसार क्षेत्रमा नगर स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । हिजो सम्पन्न उद्घाटन खेलमा दुई खेल सम्पन्न भएका छन् । जसमा पाख्रीबास

पूर्वान्चल गट ट्यालेन्ट सिजन ७ को ग्राण्ड फिनाले बैशाख ५ मा धनकुटामा हुने

धनकुटा । पूर्वान्चल गट ट्यालेन्ट सिजन ७ को ग्राण्ड फिनाले बैशाख ५ मा धनकुटामा हुने भएको छ । रिकृएशन मल्टिमिडिया एण्ड इन्टरटाइन्मेन्ट प्रालि र टिन्ज कृउ डान्स सेन्टरले हरेक बर्ष

धनकुटाको उत्तरपानी धर्मशाला सामुदायिक होमस्टेमा संचालित ७ दिने डम्फू बजाउने तालिम सम्पन्न

धनकुटा । धनकुटाको उत्तरपानी धर्मशाला सामुदायिक होमस्टेमा मौलिक संस्कृति मार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको ७ दिने डम्फू बजाउने तालिम वुधवार सम्पन्न भएको छ । तालिमको समापन पाख्रीवास नगरपालिका

धनकुटाको साँगुरीगढी–८ थलुङटारमा नयाँ वर्ष विशेष पर्यटन महोत्सव हुने

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ तरीटोलस्थित थलुङटारमा आगामी नयाँ वर्ष २०८३ सालको अवसरमा “पर्यटन साँगीतिक महोत्सव” कार्यक्रम आयोजना हुने भएको छ। श्री तम्मर थलुङटार

धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन्। पत्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका ५ का ३१ बर्षिय राकेश राई रहेका छन् । गत चैत २३ गते सहिदभूमि गांउंपालिका

धनकुटाका तीनैवटा सुरक्षा निकायलाई वन डढेलो नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न सामग्री हस्तान्तरण

धनकुटा,२४ चैत । डिभिजन वन कार्यालय धनकुटाले वन डढेलो नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ। जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी

धनकुटामा कार्यरत इन्जिनियर सहित ३ जना अख्तियारको नियन्त्रणमा

धनकुटा । पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटामा निक्कै सक्रियता जनाउन थालेको छ । आज मात्रै सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियरसहित तीन जना कर्मचारीलाई घुस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।