धनकुटा सेरोफेरो

नेपाल पत्रकार महासंघ धनकुटाले जिसस मार्फत बुझायो सरकारी विज्ञापन वितरण सम्बन्धी सरकारको निर्णय विरुद्द स्थानीय तहलाई ज्ञापन पत्र

धनकुटा,१५ बैसाख । सरकारी विज्ञापन वितरणसम्बन्धी सरकारको हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ धनकुटाले जिल्ला समन्वय समिति धनकुटा मार्फत् जिल्लाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ । शाखाका अध्यक्ष विदुर खवासको नेतृत्वमा

धनकुटा जिल्लाभित्र कुनै पनि स्थानमा गांजा खेती नगर्न तथा नगराउन प्रशासनको अनुरोध

धनकुटा,१५ बैशाख । धनकुटा जिल्लाभित्र कुनै पनि स्थानमा गांजा खेती नगर्न तथा नगराउन जिल्ला प्रशासन कार्यालय धनकुटाले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काद्वारा हस्ताक्षरित जारी सार्बजनिक

धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका-७ का यम बहादुर भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको

भेडेटार नजिक सवारी दुर्घटना, पाँच जना घाइते

धनकुटा । धनकुटा र सुनसरीको सीमा धरान उपमहानगरपालिका ४ देवीथानस्थित कोशी राजमार्गमा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। धनकुटा प्रहरीका अनुसार शुक्रबार साँझ भेडेटारबाट धरान जाँदै

धनकुटाको चौबिसे स्थित राजारानीमा १३ औं रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता बैसाख १८ बाट हुने

नारायण कुमार राई/धनकुटा,१० बैसाख । यहि बैशाख १८ गते देखि २२ गते सम्म धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा १३ औं रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक

धनकुटा एमालेमा स्थानीय तह पुर्नसंरचनाको बहस

धनकुटा । नेकपा एमाले धनकुटाले स्थानीय तह पुर्नसंरचनाको विषयमा छलफल थालेको छ । सरकारले स्थानीय तह हटाउने प्रकृया अघि बढाएपछि एमाले धनकुटाले पनि यो विषयमा चासो दिएर छलफल थालेको हो

धनकुटामा पूर्वान्चल गट ट्यालेन्ट सिजन ७ को ग्राण्ड फिनाले सम्पन्न,क-कस्ले जिते उपाधि ?

धनकुटा,६ बैशाख । पूर्वान्चल गट ट्यालेन्ट सिजन ७ को ग्राण्ड फिनाले बैशाख ५ गते धनकुटामा सम्पन्न भएको छ । टिन्ज कृउ डान्स सेन्टरले हरेक बर्ष आयोजना गर्दै आएको गायन तथा

धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा पक्राउ

धनकुटा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।    धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी

धनकुटामा पूर्वान्चल गट ट्यालेन्ट सिजन ७ को ग्राण्ड फिनाले भोलि हुंदै

धनकुटा,४ बैशाख । पूर्वान्चल गट ट्यालेन्ट सिजन ७ को ग्राण्ड फिनाले भोलि बैशाख ५ गते धनकुटामा हुने भएको छ । टिन्ज कृउ डान्स सेन्टरले हरेक बर्ष आयोजना गर्दै आएको यस

धनकुटामा बेवारिसे अवस्थामा मोटर साईकल फेला

धनकुटा । धनकुटामा बेवारिसे अवस्थामा मोटर साईकल फेला परेको छ । जिल्लाको धनकुटा नगरपालिका ९ स्थित मार्गमा कालो रंग भएको बजाज २२० सिसिको को २३प८५७४ ईन्जिन नम्बर DKXCNK35964 र चेसिस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।