पाख्रीबासमा सम्पन्न नगर स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी ९ लाई

धनकुटा,२ बैशाख । धनकुटाको पाख्रीबासमा सम्पन्न नगर स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी ९ ले हात पारेको छ ।

हिजो सम्पन्न अन्तिम खेलमा ३-२ सेटले पाख्रिबास नगरपालिका ५ लाई हराउंदै उपाधि हात पारेको हो ।

उपाधि संगै नगद पुरस्कार रु ७५ हजार र उपबिजेता टीमले रु ५० हजार नगद पुरस्कार हात पारेका हुन् ।

पाख्रिबास नपाको आयोजनामा सम्पन्न प्रतियोगितामा धनकुटा सहित भोजपुरका गरि जम्मा १४ टीमले सहभागिता जनाएको प्रतियोगिता गत चैत २९ गतेबाट सुरु भइ नयां बर्षको दिन सम्पन्न भएको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।