काठमाडौँ, १३ माघ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ ।
काठमाडौं, माघ ९ । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग शुक्रबार भएको छलफलमा नेपाल सुनचाँदी
विराटनगर, ९ माघ । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ ।
पाेखरा । पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ। पोखरा उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिको सम्मानार्थ पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घ
खलङ्गा । आर्थिक अवस्था कमजोर भएका जुम्लाका महिला पछिल्लो समयमा सहकारीबाट आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय तहमै सहकारी सञ्चालनमा आएपछि यहाँका महिलालाई सहकारीले आत्मनिर्भर बनाएको हो । जिल्लाको सिंजा
काठमाडौँ, ८ माघ (रासस) ः स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु
कोहलपुर : बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा दुई अर्ब ३२ करोड बढी राजस्व असुली गरेको कार्यालय प्रमुख जयबहादुर भण्डारीले बताएका छन् । भन्सार कार्यालयको चालु आर्थिक वर्षको पुस
काठमाडौँ/नेपाल सरकार र विश्व बैंक बीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि ९ अर्ब ५० करोड रुपैयाँ ८ करोड अमेरिकी डलर बराबरको वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं- कोरोना महामारीबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले उकालो लागेको छ । पछिल्ला केही दिन ओरालो लागेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी