अर्थ

घटयो सुनचाँदी दुवैको मुल्य

काठमाडौं, ५ असार । आज सुन चाँदी दुबैको मूल्य ह्वात्तै घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैपटक १० हजार ५ सय रूपैयाँले घटेको

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको आकार दोब्बर, ४ अर्ब रुपैयाँ पु¥याइयो

काठमाडौं, ०५ असार । एनआईसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’को योजनागत आकार २ अर्ब रुपैयाँबाट वृद्धि गरी ४ अर्ब रुपैयाँ पु¥याएको छ।

बैंकिङ सुशासनमा राष्ट्र बैंकको नयाँ कदम, ठूला सेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने

काठमाडौं, ०५ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ), उच्च व्यवस्थापन तहका पदाधिकारी तथा ठूला संस्थापक सेयरधनीको पृष्ठभूमि परीक्षणलाई थप कडा बनाएको छ।

राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको मूल्य, कुन मुद्राको दर कति ?

काठमाडौं, ०५ असार । नेपाली बजारमा विदेशी मुद्राको भाउ शुक्रबार पुनः अद्यावधिक भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमय दरअनुसार अमेरिकी डलरदेखि युरो, पाउन्ड र भारतीय रुपैयाँसम्मका प्रमुख

निश्चित ब्याच बाहेकका करेन्ट चाउचाउ खान योग्य रहेको यशोदा फुड्सको दाबी

काठमाडौं । यशोदा फुड्स प्रालिले निश्चित ब्याच बाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ। कम्पनीले सूचना जारी गर्दै ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्राम चाउचाउको उत्पादन मिति

सुनको भाउमा लगातार उकालो

काठमाडौं, ०२ असार । नेपाली सुन बजारमा मूल्यवृद्धिको लहर जारी रहँदा मंगलबार पनि सुनको भाउ नयाँ उचाइतर्फ उक्लिएको छ। पछिल्ला केही दिनयता निरन्तर बढिरहेको सुनको मूल्य आज थप ३ सय

गोर्खाज फाइनान्सको २४ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा, इच्छुक लगानीकर्ताबाट आवेदन आह्वान

काठमाडौं, ०२ असार । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको २४ हजारभन्दा बढी कित्ता सेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीले एक संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर हस्तान्तरण प्रक्रिया अघि बढाउँदै

राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक, डलर बिक्रीदर १५१.८८ रुपैयाँ कायम

काठमाडौं, ०२ असार । वैदेशिक कारोबार, आयात–निर्यात तथा रेमिट्यान्ससँग सम्बन्धित गतिविधिका लागि नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले विभिन्न अन्तर्राष्ट्रिय मुद्राको खरिद

गण्डकी प्रदेशको बजेट ३३ अर्ब

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला

कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड, गत वर्षभन्दा १२.७४ प्रतिशत बढी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।