काठमाडौँ । काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५
धनकुटा । रिक्रियशन मल्टि मिडिया एण्ड इन्टरटेन्मेट प्रा.लि र टिन्स क्रिउ डान्स सेन्टर धनकुटाद्धरा आयोजना गरिने पूर्वाञ्चल गट ट्यालेन्ट २०८१ सिजन ६ को अन्तिम चरणमा प्रबेश गरेका प्रतियोगिहरुको नाम सार्बजनिक
धनकुटा । धनकुटाको सुन्दर पर्यटकिय नगरी पाख्रीबासमा चलचित्र परानको छायांकन भइरहेको छ । पाख्रीबास स्थित संसारी माइ सिमसार क्षेत्रमा आज परानको छायांकन हुंदैछ । ‘परान’ टेलिभिजन श्रृंखला ‘सक्किगोनि’का कलाकार दीपक
काठमाडौँ, ११ फागुन । तुलसी घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘पहाड’ को रोकिएको छायांकन सुरू भएको छ । गत माघ २२ गते मुहूर्त गरेर छायांकन सुरू गरिए पनि निर्देशक घिमिरेको
काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारमा प्रयोग नगरेको प्रस्टीकरण दिएका छन् । आफूहरुमाथि सामाजिक सञ्जालमा लागेको आरोपबारे बिहीबार एक भिडियो
धनकुटा,६ फागुन । बौद्धिक विकास समिति र आरोहा ब्याण्ड धनकुटा को संयुक्त आयोजनामा “नो कभर डे” धनकुटा संस्करण आयोजना हुने भएको छ । धनकुटामा आज पत्रकार संमेलन गर्दै आयोजकले दिएको
काठमाडौँ। ‘भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको फिदिममा भब्य सांगीतिक प्रस्तुती दिएको गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले त्यसको दुई दिन पछि आइतबार राति मोरङ जिल्लाको सुन्दरहरैँचा स्थित विराटचोकमा अर्को
काठमाडौं, ५ फागुन । ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को उपाधि जितेकी छिन् । नेप्लीज फेसन होमले कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एउटा भव्य समारोहमा
सञ्जय मिश्रा/रौतहट, ३ फागुन। रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजना गरिएको छैटौं मधानी महोत्सवको तीब्र रुपमा तयारी भईरहेको छ। महोत्सवमा बलिउड देखि नेपाली कलाकारहरुको घुँईचो देखिने भएकाे छ । मौलापुर पतौरा पुरातात्विक
काठमाडौं – नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ। वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली सहरहरुमा आफूलाई प्रस्तुत गर्नेछ। आगामी मार्च महिनाको