मनोरञ्जन

सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ । इजिप्टमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२६’मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले सिजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’को

पाँचौँ स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न

काठमाडौँ, ३ फागुन । पाँचौँ संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न भएको छ । धिरेन शाक्यलाई ‘टाइमलेस ह्यान्डसम सुपरस्टार’ उपाधिबाट सम्मानित गरियो । उनको सम्मानमा उनी अभिनित चलचित्रका चर्चित गीतहरूमा

‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

काठमाडौं, फागुन ३ । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् । उनी पहिलो महिला प्रतिस्पर्धी हुन् । शनिबार आयोजित ग्रान्ड

स्व. दिनेश सिटौलाको स्मृतिमा चलचित्र पत्रकार संघ नेपालद्वारा अक्षय कोष स्थापना

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । उक्त अवसरमा स्व. सिटौलाको तस्बिरमा

हृदयघातबाट वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । थापा लामो

भुइँमान्छेको आवाज ‘बिगुल’ मार्फत देशभर गुञ्जने

काठमाडौं,२३ माघ । ‘बिगुल’ फिल्मले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि फिल्मसम्बन्धी बिबिध जानकारी प्रस्तुत गरेको छ । फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्मलाई नेपाल जेसिसले भरपुर सघाउने

साम्राज्ञी मोक्तान बनिन् १८ औँ मिस तामाङ

काठमाडौँ। काठमाडौँ बौद्धकी साम्राज्ञी मोक्तानले १८औँ मिस तामाङको ताज पहिरेकी छिन्। शनिवार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै यसपटकको ताज पहिरिन सफल भएकी

माघ २३ बाट प्रदर्शनमा आउने ‘कुमारी’ फिल्मको ट्रेलर युट्युब मुभी चार्टमा ट्रेन्डिङ

हिराराज राई,धनकुटा ।माघ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै बहुप्रतीक्षित प्रेमकथानक चलचित्र ‘कुमारी’को ३ मिनेट २३ सेकेन्ड रनटाइमको ट्रेलर रिलिज भएको छोटो समयमै युट्युबको मुभी चार्टमा ट्रेन्डिङ पर्न सफल

गायिका मेनुका राई र गायक राई नबिन स्वरमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक

विराटनगर । गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र

गायक प्रशान्त तामाङको निधन

काठमाडौं । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ। इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।