मनोरञ्जन

चर्चित रियालीटी शो ‘नेपाल आइडल’को तेश्रो संस्करणको बुटवल अडिसन – हेर्नुस् भिडियो

काठमाडौं । नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रसारण भईरहेकोछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो

राजु माष्टरले ‘दाई न भन्नु ल’ भन्दै जि’स्काए मास्टर्नीलाई – हेर्नुस् भिडियो

काठमाडौ । हास्य टेलि-चलचित्र ‘हल्का रमाईलो’ को दुई पात्र माष्टर र माष्टरनीको जोडी र रोचक केमेस्ट्रि दर्शकहरुले रुचाएको पाईन्छ । माष्टरको रुपमा देखिएका राजु पौडेल र माष्टरनीको रुपमा देखिएकी अनिता

‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व गर्दै अनिला

काठमाडौं । डिसेम्बर अन्तिम साता चीनको ग्वान्जोमा आयोजना हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व अनिला श्रेष्ठले गर्ने भएकी छन् । ईप्लानेट प्रा.लिले उनलाई पठाउन लागेको

कति शु ल्क लिन्छन् ऐश्वर्या र करीनाका मेकअप आर्टिस्ट ?

एजेन्सी । बलिउड स्टार परफेक्ट लुक्सको पछाडि एक मेकअप आर्टिस्टको अहम भूमिका रहन्छ। मेकअप आर्टिस्ट स्टार्स सानोसानो कुरामा पनि ध्यान दिन्छन्। रिल होस् वा रियलमा अनुहारलाई सुन्दरता बनाउन कसले चाहदैन र?

चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ ! यस्तो छ आजको १४औं भाग – हेर्नुहोस् भिडियो

काठमान्डौ । मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग

नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडल’को तेश्रो संस्करण आजदेखी प्रशारण हुदै (भिडियो सहित)

काठमाडौं । आज नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रशारण हुदैछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो आज बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण हुदैछ । यस

जब नायिका पन्त कार्यक्रममै ध’रधरी रु’न थालिन् (भिडियोसहित)

काठमाडौ । दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र आमाको कार्यक्रममा जब नायिका सुरक्षा पन्त ध रधरि रुन थालिन् कार्यक्रममा उपस्थित सबैलाई निशब्द र भा वुक बनाईन् । यो दृश्य आज

हर्के हल्दारले ल्याए नयाँ टेलि श्रृं खला ‘पुतलीको भ ट्टी’ !हेर्नुहोस् दोस्रो एपिसोड

काठमाडौ । हाँस्यप्रधान,समसामयिक घटनाहरुलाई उजागार गर्दै बिष्णु सापकोटाले ल्याएका छन् ‘पुतलीको भट्टी’ । बिष्णु सापकोटा,अस्मिता बस्नेत,शिव शर्मा कँडेल,सरु दाहाल,उमेश मायालु,रुपा सुनार,लक्ष्मी तिमिल्सिना,प्रेम खतिवडा,धर्मराज जैशी,आशिष डिके,राजकुमार बन्जरा,निष्मा राई,पुजा क्षेत्री,मनिषा पोखरेल,श्याम तामाँग

थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु

काठमाडौं । थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु गरिएको छ । बालबालिका र युवा युवतीहरुमा लुकेर रहेको प्रतिभालाई फेशन शो मार्फत उजागर गर्दै आइरहेको ड्रिम सर्च एजेन्सीले ‘टिन

मध्यरातमा केकी अधिकारीलाई रिमा विश्वकर्माको यस्तो सरप्राइज (भिडियो सहित)

काठमाडौ । नायिका केकी अधिकारीले आज आफ्नो जन्मदिन चलचित्र झिङ्गेदाउको शुटिङ्गमा मनाएकी छिन । केहि दिन देखि भकुण्डेबेसिमा शुटिङ्ग भइरहेको ठाउँमा केकीले शुटिङ्ग युनिटसंग जन्मदिन मनाएकी छिन् भने उनको नजिकका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।