धनकुटाको सिँधुवामा रहेको हरिराज खेवा स्मृति पार्क -सामाजिक संजालबाट
दुधकोशी नदी सिकु खोलाले थुनेपछिको भयावह अवस्था र वात्तिम्म बादे मोटरेवल पुलको अवस्था तस्बीर :भानुभक्त उपाध्याय
धनकुटाको पाख्रिबास नगरपालिका ४ पारीगाउंका स्थानीयवासीले बर्खाका लागि कुन्यू लगाएर जोहो गरिएको दाउरा । ग्रामीण भेगमा दाउरा खाना पकाउन प्रयोग गरिनुका साथै बर्खाका बेला दाउरा खोज्न असम्भव हुने भएकाले हिउँदमै
गोरखा नगरपालिका-१४ गोप्लिङ्ग मा अवस्थित ऐतिहासिक र धार्मिक महत्वको अकला माई मन्दिर,जुन अहिले पुनर्निर्माणको क्रममा छ। तस्बीर :पवन क्षेत्री
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा मङ्गलबार ग्रेट हल अफ पिपलमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेका छन् ।
लगातारको बर्षा पछि आज खुलेको पाख्रिबास बजारबाट देखिएको यो दृश्य –
धनकुटाको पाख्रिबास नगरपालिका स्थित पाख्रिबास बजार क्षेत्रमा शुक्रबार बिहान लागेको हुस्सु । यो वर्ष असोजको सुरुमै हुस्सु लाग्न थालेको छ । तस्बिर : धनकुटा खबर
२०८१ भदौ ४, ब्लु डायमण्ड सोसाइटीद्वारा काठमाडौँमा आयोजित गाईजात्रा कार्यक्रममा अल्पसंख्यक महिला तथा पुरुषहरू विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी हुँदै । तस्बिर : प्रदीपराज वन्त ।
धनकुटाको चुलीवनको उकालोमा दाहिने हात सिरानी बनाएर कोल्टे अवस्थामा सुतीरहेकी एउटी गर्भवती महिलाको आकृति सालिक :- तस्वीर : डकेन्द्र सिंह थेगिम लिम्बुको फेसबुक
धनकुटाको एक पर्यटकीय स्थल पाख्रिबासको सिमसाप तालतलैया क्षेत्रमा अवस्थित संसारी एयरलाइन्स,पाख्रिबासलाई सांझपख नियाल्दा – तस्बीर :धनकुटा खबर