काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार मधेस, पहाड र हिमाललाई जोडेर लैजाने काममा लागेको बताउनुभएको छ । दुई हजार एक सय ४४ औँ ग्याल्बो ल्होसारका अवसरमा आज
गुरुङ सङ्ग्रहालय स्याङजाको नमुना पर्यटकीय गाउँ सिरुवारीमा निर्माण गरिएको गुरुङ सङ्ग्रहालय… स्याङजाको नमुना पर्यटकीय गाउँ सिरुवारीमा निर्माण गरिएको गुरुङ सङ्ग्रहालय । तस्बिरः हरि बाँस्तोला, पोखरा, रासस
मेची देखि कालीसम्मको दण्डवत यात्रा डेढ बर्षमा पूरा गर्ने उद्देश्यका साथ खाली खुट्टानै जमीनलाई ढोग्दै एकल यात्रामा निस्किएका ३५ बर्षिय साधु मेची देखि कालीसम्मको दण्डवत यात्रा शुरु गर्नुभएका पूर्वकै प्रसिद्ध
म्याग्दीको बाबियाचौर–२ सिमलचौरमा पर्यटकका लागि निर्माण गरिएको घरबास (होमस्टे) । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस
काठमाडौँको सैनिक मञ्चमा शनिबार आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि र बेलुन उडाउँदै
पर्वतको कुश्माबजारस्थित जिल्ला अस्पतालबाट सुत्केरी महिलालाई स्टेचरमा बोकेर बागलुङको अमलाचौरतर्फ लैजाँदै स्थानिय महिला । गाउँमा पुरुषको अभाव भएपछि महिलाहरु सामाजिक काममा सक्रिय हुन थालेका छन् । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा,
साक्षर बन्नका लागी बुढेसकालमा कखरा सिक्दै इलाम फाकफोक-९ साप्तिनकी एक वृद्ध महिला । तस्बिर: गोविन्द लामिछाने·इलाम रासस