प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धनकुटाको सल्लेरी बनमा निर्माणाधिन रिचार्ज पोखरी स्रोत :धनकुटा नगरपालिकाको फेसबुक
पाख्रीबास,धनकुटा । धनकुटाको पाख्रिबासमा अवस्थित श्री जालपादेवी माबिमा कक्षा ११ मा अध्ययनरत बिद्यार्थी केन्द्रित ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम पाख्रीबास ट्राफिक प्रहरी कार्यालयद्वारा सन्चालन गरिएको छ । हेर्नुहोस् तस्बीर –
धनकुटाको पाख्रीबास नगरपालिका ४ स्थित श्री जालपादेवी माध्यमिक बिद्यालयमा शिक्षण सिकाइ कार्यका दौरानमा आवश्यक पर्ने शैक्षिक सामाग्रीहरूलाई व्यवस्थित रूपमा कक्षाकोठासम्म पुर्याइ शिक्षण कार्यलाई टेवा पुर्याउने उद्देश्यका साथ शिक्षकहरूलाई शिक्षक झोला
धनकुटाकाे सहिदभूमी गाउँपालिकाकाे थलथलेमा एसईईमा सहभागी विध्यार्थीहरुलाई सफलताकाे शुभकामना व्यक्त गर्नुहुदै खानेपानी मन्त्री राजेन्द्र राई
अखिल नेपाल महिला संघको ७२ औं स्थापना दिवस तथा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धनकुटामा ” दिप प्रज्वलन कार्यक्रम” तस्बीर श्रोत :सावित्रा राईको फेसबुक
दुई जनाको ज्यान जानेगरि भएको बालकुमारी घटनाको दोषीलाई कारबाही तथा मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गर्दै अनेरास्ववियु धनकुटा जिल्ला कमिटी अध्यक्ष प्रकाश गिरी सहितको उपस्थितिमा अनेरास्ववियु धनकुटाद्वारा धनकुटा बहुमुखी क्याम्पसमा
धनकुटा सहिदभूमि गाउँपालिका वडा नम्बर-७,साप्तिङ्टार स्थित सिद्धदेवी महिला समुहका दिदिबहिनीहरुलाई सहिदभूमि गाउँपालिकाको तर्फबाट पञ्चेबाजा हस्तान्तरण गरियो । तस्बीर :मनोज राईको सचिवालय फेसबुक पेजबाट
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बस्ने तिलकुमारी पचपन्न वर्षको उमेरमा कक्षा ४ मा पढ्दै । बाल्यकालमा पढ्न नपाएपछि उहाँ अहिले सुनवल नगरपालिका–१२ मा रहेको श्री जगन्नाथ माध्यमिक विद्यालय भूमहीमा पढ्दै हुनुहुन्छ
रुकुम पश्चिमको मुसीकोट नगरपालिका-५ सेरिगाँउमा रहेको यमुनानन्द नमुना माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी दुना टपरी गाँस्दै । सरस्वती पूजालाई लक्षित गरी कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थी खाली समयको सदुपयोग
खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको धाप्लाङघाटमा रु २२ करोड ५० लाख लगानीमा निर्माणाधीन मोटरेबल पक्की पुलको निर्माणस्थल । रसुवा एसएनएस–पप्पु जेभीले निर्माणको जिम्मा लिएको सात वर्ष बितिसक्दासमेत नदीको दुई