राज गिद्व मोरङको बेलबारीस्थित रहेको वेतना सिमसार क्षेत्रमा थुनेर राखिएको राज गिद्व । तस्बिर ः विवेक मिश्र/रासस
तोरी खेती धनकुटाको पाख्रीबास नगरपलिका वडा नं. ५ स्थित अरुण नदी किनारमा रहेको खेतमा किसानहरुले लगाएको तोरी खेती । जिल्ला कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक नुसार जिल्लामा छ सय २०
रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडी धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ४ स्थित अरुण नदी किनारको खेल मैदानमा सुरु भएको १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडी । चानुवा मावि दमारको
धनकुटाको पाख्रिबास नगरपालिका वडा नं ४ मा अवस्थित श्री जालपादेवी माध्यमिक बिद्यालयमा अध्यनरत कक्षा ८ र ९ का छात्र-छात्राहरुलाई जीवन उपयोगी सीप विकास सम्वन्धि कुचो बाँध्ने सीप सिक्दै : तस्बीर
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्णमा व्यावसायिक सुन्तला खेती गर्नु भएका किसान बद्रीप्रसाद अधिकारी आफ्नो बगानमा सुन्तला टिप्दै । ३३ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनु भएका किसान अधिकारीले वार्षिक
मकवानपुरको थाहा नगरपालिका– ४ स्थित दामनमा माघ महिनामा फुलेको लाली गुँरास । यस वर्ष लाली गुँरास विगतका वषभन्दा चाडै फुलेको र पहिला फागुन महिनातिर फुल्थे यस वर्ष जलवायु परिवर्तनले गर्दा
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ मा अवस्थित दूधकुण्ड पोखरी । पुर्वी नेपालकै धार्मिक तथा पर्यटकीय हिसाबले निक्कै प्रख्यात यो पोखरी समुन्द्री सतहबाट चार हजार ५३१ मिटरको उचाईमा रहेको छ । सदरमुकाम
हिमाली जिल्ला सोलुखुम्बुको च्याल्सा क्षेत्रबाट देखिएको नुम्बुर हिमालको काखमा अवस्थित गुम्बा । शेर्पा समुदायहरुको आस्थाको केन्द्र यस गुम्बामा दर्जनौँ बौद्ध भिच्छुहरु बस्ने गर्छन् । तस्बिर ः सुवास दर्नाल/रासस
सोलुखुम्बु-जोरबौद्ध सोलुखुम्बुको जोरबौद्धमा रहेको गुम्बा र पछाडी देखिएको नुम्बुर हिमाल । तस्बिर : सुवास दर्नाल / रासस
धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल र सिराहा नगरपालिका–१३ मलहनियाँ जोड्ने झोलुङ्गे पुल । नेपालकै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ रहेको यो पुल सम्झौता अवधि