फोटो ग्यालेरी

धनकुटाको पाख्रिबासमा फलेको १० किलोको एउटै मुला देखाउंदै कृषक कार्की

धनकुटाको पाख्रिबासमा आफ्नो टनेल भित्र फलेको एउटै १० किलोको मुला देखाउंदै कृषक तारा कुमार कार्की तस्बीर :तारा कुमार कार्कीको फेसबुक

सुत्केरीको उद्वार

सङ्खुवासभाको खाँदबारी नगरपालिका– ११ खर्तुवाका ४० वर्षीया सपना राईलाई सुत्केरी बेथा लागेर अत्याधिक रक्तश्राव हुन थालेपछि सुत्केरी गराउन नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइँदै । तस्बिर ः भविन कार्की/रासस

किताब बेच्न डोटी पुग्नुभएका महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफ्नो जीवन कथामा आधारित पुस्तक ‘सम्झना, सपना र अविरल यात्रा’ नामक किताब बेच्ने डोटीमा । अभियानको २४औँ दिन पानी परिरहेको चिसो मौसममा पनि पुन

भोजपुरको टक्सारमा रहेको यशोधरा माविलाई स्यानीटरी न्यापकिन मेशिन प्रदान

प्रवासी नेपाली एकता समाज (पानस) साउथ अष्ट्रेलियाका संयोजक तथा पूर्व विद्यार्थी केदार श्रेष्ठले भोजपुरको टक्सारमा रहेको यशोधरा माविलाई बुधबार छोरीमार्फत रु २६ हजार बराबरको स्यानीटरी न्यापकिन मेशिन प्रदान गर्दै ।

नाम्चे बजार

हिमाली जिल्ला सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका-५ स्थित नाम्चे बजार । सगरमाथाको प्रवेशद्वारको रुपमा नाम्चे बजार चिनिने गर्छ । तस्बिर ः सुवास दर्नाल­/रासस

भोजपुरको दक्षिणी क्षेत्र हतुवागढीको कोप्चेबाट जेटबोटको मध्यमबाट जलयात्रा गर्दै स्थानीय

भोजपुरको दक्षिणी क्षेत्र हतुवागढीको कोप्चेबाट जेटबोटको मध्यमबाट जलयात्रा गर्दै स्थानीय । स्थानीय भिरको बाटो तीनदेखी चार घण्टा पैदल हिँडेर चतरा पुग्नु पर्ने अवस्थामा जलयात्रामार्फत चतरासम्मको करिव १९ किलोमिटर दुरी २०

राजारानी ताल

मोरङको लेटाङ नगरपालिका १ स्थित राजारानी ताल । ओझेलमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । तस्बिर : विवेक मिश्र / रासस

सङ्खुवासभाको हेलिप्याडमा फेला परेको सकेट बम निष्क्रियको तयारी गर्दै नेपाली सेना

सकेट बम निष्क्रियको तयारी गर्दै नेपाली सेना जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको हेलिप्याडमा फेला परेको सकेट बम निष्क्रियको तयारी गर्दै नेपाली सेनाको टोली । बुधबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालयको

सडकमा भाँसिएर धसिएको बस

सडकमा भाँसिएर धसिएको बस नयाँ बानेश्वरस्थित शुक्रबार बिहान गुड्दै गरेको बा३ख ३७६२ नं को बस सडक भाँसिएर धसिएको अवस्थामा । तस्बिर ः किरणराज विष्ट/ रासस

ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट चिराइतो बिक्री गर्न लैजाने तयारी

ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट बिक्रीका लागि छिमेकी राष्ट्र भारत लैजान चिराइतो व्यवस्थापन गर्दै व्यावसायी । तस्बिरः दिलकुमार लिम्बू/रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।