काठमाडौँको शङ्खरापुर नगरपालिका–६,साँखुमा अवस्थित श्रीस्वस्थानी माताको मन्दिरमा दर्शन गर्दै भक्तजन । तस्बिर ः हरिराम भेटुवाल/रासस
पाख्रिबास नगरपालिका–८ को मुगा गाउँमा निर्माणाधीन जलदेवी सिमसार पार्क क्षेत्र । प्रदेश सरकार र पाख्रिबास नगरपालिकाको समझेदारीमा रु तीन करोड ४४ लाख ३२ हजारको लागतमा करिब ५ रोपनी क्षेत्रफलमा उक्त
टेम्केमैयुङ गाउँपालिका अन्तर विद्यालयस्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड कप प्रतियोगिताको बुधबार उद्धाटन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रदेससभा सदस्य तथा नेपाली काँग्रेस भोजपुर सभापति विनोद बान्तवा । तस्बिर ः निरोज कोइराला/रासस
नगरपालिका¬–१० काफ्ले महभीर खुरिला सडक खण्डमा पर्ने महभीर खोला जोड्ने पुलको बुधबार उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर ः निरोज कोइराला/रासस
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा निर्वाचन समन्वय समिति भोजपुरले बुधबार भोजपुरमा आयोजना गरेको गठवन्धनका जनप्रतिनिधी तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा मन्तव्य राख्दै । तस्वीर : निरोज कोइराला/रासस
समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरु क्रमशः कालो बन्दै । समयमा हिमपात तथा वर्षात् नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमालहरु कालापत्थरमा परिणत हुँदै गएका हुन् ।
कौरा नृत्य माघे सङ्क्रान्ति पर्वको अवसरमा नेपाल मगर सङ्घ व्यास नगर तनहुँले सोमबार दमौलीमा आयोजना गरेको मेलामा कौरा नृत्य प्रस्तुत गर्दै युवती । तनहुँको कौरा नृत्य प्रख्यात मानिन्छ । तस्बिर
किराँत धर्मगुरु फाल्गुनन्दले तपस्या गरेको फुलुङ्गीमा माघ १ गते बाट सुरु हुने धार्मिक मेलामा आउने यात्रुहरुको सहजताका लागि इलामको देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिका जोड्ने देउमाई खोला (फुलुङ्गी) मा बाँसको
अरुण नदी किनारामा गाउँसभा अरुण नदी किनारस्थित अधेरीघाटमा शुक्रबार बसेको पौवादुङमा गाउँपालिकाको १४ औँ गाउँसभा अन्तर्गत पहिलो बैठकमा मन्तव्य व्यक्त् गर्दै पासलिका अध्यक्ष अध्यक्ष किरण राई । तस्बिर ः निरोज
सडक विस्तारमा सहयोग गर्ने सम्मानित हतुवा क्षेत्रमा पहिलोपटक सुनवालुवा–घोडेटार १९ किलोमिटर सडक विस्तारमा आर्थिक सहयोग गर्नेलाई सम्मान गर्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई । स्थानीयबासीले स्वतस्फुर्त रुपमा रकम सङ्कलन गरेर