सुर्खेत, १९ भदौ । कर्णाली प्रदेशकै सबैभन्दा ठूलो अस्पताल कर्णाली प्रदेश अस्पताल भदौ २२ र २३ गते पनि खुल्ने भएको छ। संघीय सरकारले भदौ २२ गते भोटेकोशी बाढी पीडितको शोक
विराटनगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो
सञ्जय मिश्रा/रौतहट, ९ भदौ । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउने दिशामा मधेस प्रदेश सरकारले महत्वपूर्ण कदम अघि बढाएको छ। अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन गर्न आवश्यक भवन निर्माण
विराटनगर। बिराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गतको बिराट क्यान्सर इन्स्टिच्युटले पूर्वी नेपालमै पहिलो पटक थोरासिक अन्कोसर्जरी (फोक्सो तथा छातीसम्बन्धी क्यान्सरको शल्यक्रिया) सेवा सुरु गरेको छ। यससँगै फोक्सोको क्यान्सरका जटिल शल्यक्रियाका
सञ्जय मिश्रा, रौतहट, १२ साउन। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले थालेको आन्दोलनको प्रभाव रौतहटमा पनि परेको छ। आन्दोलनको समर्थन गर्दै
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका सम्पूर्ण कार्यालय, विभाग, अस्पताल र प्रतिष्ठानहरूलाई करारमा कर्मचारी भर्ना गर्ने प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र नियमसंगत बनाउन नयाँ निर्देशन जारी गरेको छ।
विराटनगर । क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटमा विशेषज्ञ भित्रिएका छन् । नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठले अबदेखि हस्पिटलको
मोरङ, ३० असार । थरीशनिश्चरे–६, भातेगौडाका सुरज मण्डलको दिनचर्या लामो समयदेखि मधुमेह र उच्च रक्तचापको ओखतीकै वरिपरि घुमिरहेको छ। नियमित औषधि सेवन मात्र होइन, शरीरको अवस्था बुझ्न उनले महिनौपिच्छे प्रयोगशालामा
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ। हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित ‘इन्टरनेशनल कन्फरेन्स
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने भएको छ। २०८३ असार २७ गते शनिबार हस्पिटलको सेन्ट्रल हलमा हुने यो सम्मेलन