स्वास्थ्य/जीवनशैली

किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

काठमाडौँ, २७ भदौ : किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा

स्वास्थ्य मन्त्री समक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन

नारायण अधिकारी/चितवन, २७ भदौ : चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले

पाख्रिबासमा ‘रक्तदान’ कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा “रक्तदान ” कार्यक्रमको आयोजना गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवस- २०८० को अवसरमा “Give blood, give plasma, share life, share often” नाराका साथ विरामीको

उदयपुरको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

गाईघाट (उदयपुर), २४ भदौ : उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । जालपा चिलाउने

उदयपुरमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै

उदयपुर, २२ भदौ : उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या

त्रिपन्नौँ पटक रक्तदान गर्नुभएका बजिमयको अनुभव ः ‘जति रक्तदान ग¥यो, उति स्वस्थ्य भइँदोरहेछ ’

खोटाङ, १८ भदौ ः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गर्नुभएको यो

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा

वालिङ (स्याङ्जा), १८ भदौ ः स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका

पाख्रिबासमा ‘रक्तदान जीवनदान’ कार्यक्रमको आयोजना

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा “रक्तदान जीवनदान” कार्यक्रम हुने भएको छ । विश्व आत्महत्या रोकथाम दिवस- २०८० को अवसरमा “Give blood, give plasma, share life, share often” नाराका साथ विरामीको

नेपाल रेडक्रस सोसाइटी हिले उपशाखा धनकुटाले ६१ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने

धनकुटा । नेपाल रेडक्रस सोसाइटी हिले उपशाखा धनकुटाले ६१ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी हिले उपशाखा धनकुटाको आज बसेको बैठकले भदौ १९

दैनिक तातो पानी पिउनुका चार ठूला चमत्कारी फाइदा यस्ता छन्

तातो पानीलाई भासोडिलेटर भनिन्छ अर्थात् यसले रक्तनलीको विस्तार गर्छ । त्यसैले यसले शरीरभरी रक्तसञ्चारमा सहयोग गर्छ । रगत राम्रोसँग सञ्चारित हुँदा मांसपेशीहरुलाई आराम दिन्छ र दुखाई कम गर्न मद्दत गर्छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।