मुख्य

सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ?

काठमाडौं, २ असोज । जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ।   मृत्यु हुने आन्दोलनकारी, कैदी, प्रहरी र अन्य छन्।   जेन-जी आन्दोलनले देशमा मृत्युको शोक दौडिरहँदा महत्वपूर्ण निकायहरू

जेएनजीको बलिदानको सम्मान गरौं: एमाले महासचिव

काठमाडौं, १ असाेज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।  उनले त्यसको आवरणमा हुने प्रतिगमनकारी गतिविधि र विध्वंसकारी हरकतको भने दृढतापूर्वक

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीः सम्भावित पात्रबारे बालुवाटारमा छलफल

काठमाडौं, १ असोज । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेकी छन् । मन्त्रिपरिषद्मा रहेका तीन मन्त्री र मुख्यसचिवलाई राखेर उनले सम्भावित मन्त्रीबारे छलफल गरेकी हुन् ।

बागमती प्रदेशका सभामुखले दिए राजिनामा

हेटौंडा, १ असोज । रापप्रावाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन्    आज उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गर्दै पाठकले राजिनामा गरेका हुन्। उनले जेएनजी आन्दोलन चर्किदै

कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेनजीहरुको जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भको कारणले अहिलेको परिस्थिति आएको बताएका छन्। आज एक वक्तव्य निकाल्दै जेनजी

भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गरिने : प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने जानकारी दिएकी छन् । आन्दोलनको म्यान्डेट नै भएकाले यस्तो आयोग आवश्यक रहेको उनले उल्लेख गरेकी छन् । उनका

जेएनजीको शवयात्रामा गृहमन्त्री र उर्जा मन्त्री सहभागी

काठमाडौं, ३१ भदौं । ‘जेनजी’को शवयात्रामा सहभागी हुन पुगे ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल सहभागी भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ सार्बजनिक, पुगे पेरिसडाडा

काठमाडौं, ३१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्बजनिक भएका छन्।   जेएनजी आन्दोलनका कारण सुरक्षा घेरामा रहेका उनी सार्बजनिक भए लगत्तै आगलागी र तोडफोड

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबिच भेटबार्ता

काठमाडौं, ३१ भदौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरि बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेेका छन् । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा

असोज १ गते शोक दिवस,सार्वजनिक बिदा

काठमाडौं । सरकारले पर्सि (१ असोज)मा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।