मुख्य

एमाले केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, ६ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैँछ ।   च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ।

पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले

काठमाडौं, ५ साउन ।  नेकपा एमाले केन्द्रीय कमिटी बैठकअन्तर्गत सोमबार भएको छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’को रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न नेतृत्वलाई

रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता

काठमाडौं, ५ साउन । रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल र  चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का

नेपालका १२७० कर्मचारी अध्ययन भ्रमणमा चीन जाने, रसुवा गढीमा सिमापार ट्रान्समिशन लाइन बन्ने

काठमाडौं, साउन ५ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।  अर्थ मन्त्रालयमा भएको भेटवार्तामा

एमाले केन्द्रीय समिति बैठक जारी (फोटो फिचर)

काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू भएको छ।   च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएको हो ।   मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी

संसदीय समितिमा मिडिया काउन्सिल बिधेयक माथी छलफल हुदैँ

काठमाडौं, ५ साउन । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।    जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक

एमाले केन्द्रिय समिति बैठक बस्दैँ, भण्डारीको राजनीतिक सक्रियतावारे छलफल हुने

काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू हुदैँछ ।   च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू हुनेछ ।   मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा

प्रधानमन्त्री ओली र पुर्व राष्ट्रपति भण्डारी बिच भेटबार्ता सुरू, खिचाए तस्विर

काठमाडौं, ४ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व राष्ट्रपति बिधादेवी भण्डारी बिच भेटबार्ता सुरू भएको छ।   च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पुर्व राष्ट्रपति

बिद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्

काठमाडौं, ४ साउन । पुर्व राष्ट्रपति बिधादेवी भण्डारी नेकपा एमालेको केन्द्रीय कार्यालयमा प्रवेश गरेकी छिन् ।   प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता तय भए पछि उनी

आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझ्न टोखा पुगे प्रचण्ड

काठमाडौं, ४ साउन । आफ्ना ‘राजनीतिक गुरू’ मोहन बैधको स्वास्थ्यस्थिति बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा पुगेका छन् ।   प्रचण्डले आज नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।