मुख्य

संसदीय समितिमा भोटेकोशी बाढी र क्षतिका बारेमा छलफल हुने

काठमाडौं, २९ असार । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।    संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । दुबै समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछन् ।

अहिलेको सत्ता सहकार्य चुनावसम्मै जान्छ: प्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन ।   भूमि समस्या समाधान आयोग,जिल्ला समितिद्वारा आयोजित

प्रधानमन्त्रीले गरे भागिरथा न्यौपाने अस्पतालको उदघाटन,आज र भोलि झापा र इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेे

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन् ।   नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा  न्यौपानेको नाम जोडिएको

रसुवागढीकाे बाढी पछि ब्यवस्थापनमा तिब्रता (फाेटाे फिचर)

रसुवा जिल्लामा आएको बाढीपछिको व्यवस्थापन कार्य गर्ने क्रममा नेपाल प्रहरी, स्थानिय तथा अन्य सुरक्षा निकायहरू सक्रिय भएका छन् ।  

श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा पूर्वराजाका सचिव डा. पाठक पक्राउ

काठमाडौं, २७ असार। पूर्वराजाका सचिव डा. फणिराज पाठकलाई ‘श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा सुरक्षा निकायले पक्राउ गरेर आजसम्म हिरासतमा राखेको छ।   डा. पाठकले सार्वजनिक रुपमा जारी गरेको

कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा साँगुरीगढीको अवलोकन, ऐतिहासिक संरचना विस्तारका विषयमा छलफल

हिराराज राई,धनकुटा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीले आज साँगुरीगढी गाउँपालिकास्थित ऐतिहासिक साँगुरीगढीको अवलोकन गर्नुभएको छ। उहाँसँगै गाउँपालिका अध्यक्ष जितेन्द्र राई लगायत सुरक्षा निकायका प्रमुखज्यूहरूको उपस्थिति रहेको थियो।

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

काठमाडौँ, २६ असार । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा मनसुनजन्य विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न चीन सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।   मन्त्रालयमा विहीबार आयोजित

सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा

ललितपुर २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन् ।   राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

काठमाडौं, २६ असार । केपी ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्ष भित्रमा नै अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक रहेको जनाएको छ ।  मुलुकको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ४ खर्बले

त्रिविको वार्षिक साधारणसभा सम्पन्न, ८९ हजार बढी दिक्षित हुने

काठमाडौं, २६ असार । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।