मुख्य

भाजपा बिदेश बिभाग प्रमुखले भेट प्रचण्डलाई

काठमाडौं, १७ बैशाख । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख बिजय चौथाइवालेका बिचमा भेटबार्ता भएको छ।   खुमलटारस्थित निवासमा

निजी अस्पतालहरुको ब्रहमलुट : ५ रुपैयाँ पर्ने इन्जेक्सनको सय रुपैयाँ असुली

मुकेश कुमार यादव/सिरहा, १८ बैशाख । सिरहामा निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसंग अत्यधिक रकम लिई ब्रहमलुट मचाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसंग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ

नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड

काठमाडौं, १८ वैशाख  । १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित भव्य कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक वर्गलाई समाज परिवर्तनको आधार र

माउन्ट एभरेष्ट होइन, सगरमाथा भनेर ब्रान्डिङ गरौंः प्रधानमन्त्री

विराटनगर, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन ।   कोशी प्रदेश

प्रधानमन्त्रीद्दारा मन्त्रिपरिषद विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त

काठमाडौं, १७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बिस्तार गरेका छन् । जसअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ

नक्कली पत्रमा पक्राउ परेका रेशम चौधरी भए रिहा

काठमाडौं, १७ बैशाख । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी थुनामुक्त भएका छन् ।   डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालले प्रक्रिया पूरा गरी चौधरीलाई थुनामुक्त गरिएको बताए । सर्वोच्च अदालतको

रेशम चौधरीको पक्राउमा सिकेको बिरोध

काठमाडौं, १७ बैशाख । रेशम चौधरीको प्रकाउको बिरोधमा सिके राउतले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालवाट सो आपत्ति जनाएका हुन् । `पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशम

शिक्षक महासंघसँग बार्ता दिउँसो २ः०० बजेवाट पुनः हुने

काठमाडौं, १७ बैशाख । सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा आज पनि बार्ता हुदैँछ ।   हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेवाट पुनः बार्ता

प्रधानमन्त्री र मन्त्रीहरूकाे सम्पति बिवरण सार्बजनिक गर्न रास्वपाकाे माग

काठमाडौं, १६ बैशाख ।  रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ  । प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं, १६ बैशाख । आन्दोलनरत शिक्षक महासंघ र सरकार बिचको बार्ता अझै सफल हुन सकेको छैन ।   सोमवार राती अबेरसम्म भएको बार्ता निष्कर्ष बिहिन भए पछि शिक्षक महासंघले आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।