मुख्य

माइतीघर देखी बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी

काठमाडौं, ७ बैशाख । माइतीघर देखी नयाँ बानेश्वरसम्म तीनवटा समुहका प्रदर्शन र धर्ना जारी रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बानेश्वरमा, शिक्षक महासंघको नेतृत्वमा बिजुलीबजार पुल केन्द्रित र नेपाल

सम्पूर्ण विद्यालयहरू बन्द गर्न र आउँदै गरेको कक्षा १२ को परीक्षामा पनि सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध

काठमाडौ । आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन देशभरका सम्पूर्ण विद्यालयहरू बन्द गरी काठमाडौँ आउन नेपाल शिक्षक महासङ्घले सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई पुनः आग्रह गरेको छ। नेपाल शिक्षक महासङ्घद्वारा जारी गरिएको

राप्रपाले आज निषेधित क्षेत्र तोडने, गृहले चेतावनी जारी

काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा निषेधाज्ञा तोडने भएको छ।   गत साता सम्पन्न केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौं, बानेश्वरस्थित निषेधित क्षेत्र

सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी

काठमाडौँ । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छिन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी

देश बिकास हामी सबै मिलेर गर्ने हो: प्रधानमन्त्री

चितवन, ५ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेेका छन्। नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा

वरियता मिच्दै ६ जना एआइजीको बढुवा सिफारिस, प्रहरीमा व्यापक असन्तुष्टि

काठमाडौं, ४ बैशाख । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस गरेको छ।   गृह मन्त्रालय बढुवा सिफारिस समितिको बिहीबार बसेको

रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज, को को भए त ? (सुचीसहित)

काठमाडौं, ४ बैशाख । आगामी फागुनमा महाधिवेसन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ।   बनस्थलीस्थित केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैनः एमाले महासचिव

काठमाडौं, ४ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजको पुराना कुरा सम्झिने बानी निक्कै कमजोर भएको बताएका छन । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय

प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, ४ बैशाख । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक -एआईजी_df बढुवा गर्न सिफारिस गरिएको छ । बिहिबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल,

राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ।   आज  बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।