मुख्य

संघीय संसदको समितिको बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं, २० जेठ । संसदीय संसद अन्तर्गत एक समितिको बैठक बस्दैँछ ।    संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।   संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुँदै

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्दैछ। नयाँ दिल्लीमा

विरोधमा विपक्षीको अवरोधसँगै प्रतिनिधिसभा बैठक जेठ २५ सम्मका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। मंगलबार बसेको बैठकको सुरुवातमै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री

बिपक्षीको अबरोधका कारण भोलि सम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं, १९ जेठ । बिपक्षी दलको बिरोधका कारण राष्ट्रियसभा बैठक स्थगित भएको छ ।   प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको भुमी मिचेको छ’ भनि दिएको अभिब्यक्ति प्रति माफी नमागेसम्म

प्रधानमन्त्रीले नेपालले पनि सिमा मिचेको छ भन्दा अचम्म परेको मात्रै भन्नु भएको होः सरकारका प्रवक्ता

काठमाडौं, १९ जेठ । सरकारका प्रवक्ता सस्मित पोखरेलले संसदमा नेपालले सीमा मिचेको भन्ने थाहा पाएर प्रधानमन्त्री बालेन्द्र शाहको अभिब्यक्तिको बचाउ गरेका छन् । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्नेक्रममा प्रवक्ता पोखरेलले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ । सरकारले ओजोन तह संरक्षणसँग सम्बन्धित मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) सँगको सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र

दिल्लीमा यसरी गरियो रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत

नयाँ दिल्ली, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा भब्य स्वागत गरिएको छ ।    भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नयाँदिल्ली पुगेका सभापति

प्रतिनिधिसभा बैठक, आजवाट बजेट माथी छलफल प्रारम्भ हुने

काठमाडौं, १९ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।    संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः०० बजे देखी सुरू हुनेछ ।   आजको बैठकमा सभामुखले राष्ट्रपति

दिल्ली विमानस्थलमा रास्वपा सभापति लामिछानेको भाजपा नेताद्वारा स्वागत

काठमाडौं । पाँच दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दिल्लीमा भव्य स्वागत गरिएको छ। भारतीय जनता पार्टी (भाजपा) को

पत्रकारको सञ्चार सामग्री खोसिएको घटनाप्रति पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौं । पत्रकार नरेन्द्र महतोमाथि दुर्व्यवहार गर्दै सञ्चार सामग्री खोसिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघद्वारा सोमबार जारी विज्ञप्तिअनुसार जेठ १७ गते महोत्तरीको गौशालामा भइरहेको विरोध प्रदर्शनको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।